एमालेको सचिवालय बैठकद्वारा ५ प्रस्ताव पारित
नेकपा एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र…
नेकपा एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले ५ प्रस्ताव पारित गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र…
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले एक वर्षअघि जिल्ला प्रहरी परिसर काठमाडौंकाे भवन उद्घाटन गरेका थिए । वि.सं. २०८१ साल भदौ १० गते ओली र लेखकले संयुक्त रूपमा उक्त प्रहरी…
नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने, १५ जना घाइते भएका छन् । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए…
गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउदै प्रतिशाेध नभई न्यायको सुरुवात भएको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिशाेध नभई…
नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष…
बालेन नेतृत्वकाे सरकारकाे पहिलाे मन्त्रिपरिषद्काेरी वैठक सम्पन्न भएकाे छ । वैठकले गाैरीशंखर कार्नेकि तृत्वको आयोगले गरेको सिफारिस अनुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…
प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद…
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी,…
प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै नियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपद लिएका छन् । को को बने मन्त्री ? प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन्…
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।…
केही समयअघि मात्रै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले दिउँसो १२ बजेटर ३४ मिनेट जादा पद तथा गोपनियताको शपथ लिदै छन् । संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपा संसदीय दलका नेता…
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनलाई शुक्रबार विहान नियुक्त गेका हुन् । बालेन नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । संसदकाे…
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले एक्लै बहुमत ल्याएपछि पहिलोपटक संविधानको धारा ७६ को उपधारा (१) कार्यान्वयन हुने भएको छ । ३ असोज २०७२ मा संविधान जारी भएपछि कुनै पनि दलले एकल…
विहीवार बसेको रास्वपा संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ । वैठकले सर्वसम्वत रुपमा दलको नेता चयन गरेको हो । नेता चयन भएसँगै बालेनलाई अव…
पोखरामा आयोजित प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रमबाट बाल अधिकारमैत्री सञ्चार अभ्यासलाई प्रभावकारी बनाउने ८ बुँदे प्रतिबद्धता जारी गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच सम्पन्न “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा…
“बालबालिकामा लगानी: सुनौलो भविष्यको थालनी” भन्ने नाराका साथ बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषदद्वारा आयोजित…
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको यतिका दिन भइसक्यो । सिंहदरबारमा सरकार बन्ने तयारी चलिरहेको छ । त्यही सरकारको सदस्य अर्थात् पर्यटनमन्त्रीमा डा.धनञ्जय रेग्मीको नाम चर्चामा छ । निर्वाचन जितेको केही समयमै मन्त्री बन्ने…