Author: प्रतिपत्र

६ डिएसपी पुरस्कृतका लागि सिफारिस

भदौ २३ र २४ को जेन्जी प्रदर्शनपछि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका ६ जना डिएसपीलाई पुरस्कृतका लागि सिफारिस गरेकाे छ । प्रदर्शनका क्रममा उनीहरुको कमाण्डमा रहेका कार्यालय सुरक्षित राख्न सफल र शान्ति…

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य…

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सर्वजनिक गर

गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले जेन्जी आन्दोलन र भदौ २३ र २४ को घटनाको सत्यतथ्य बाहिर ल्याउन गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा वैठकमा बोल्दै उनले…

गण्डकीमा डायलसिस गर्न वर्ष दिनपछि आउँछ पालो

गण्डकी प्रदेशमा विकास खर्चको अवस्था दयनीय देखिएको छ । चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा जम्मा ३३ प्रतिशत बजेट खर्च भएको छ भने स्वास्थ्य क्षेत्रमा बिरामीले डायलसिसका लागि दुई…

पदयात्रीलाई गाइड अवदेखि अनिवार्य

सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट…

सडक ऐन संशोधन गर्दै गण्डकी सरकार

गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सडक ऐन, २०८१’ संशोधन गर्ने भएको छ । ऐनलाई संशोधन गर्न बनेको विधेयक ‘गण्डकी प्रदेश सडक (पहिलो संशोधन) विधेयक, २०८१’ माथि गण्डकी प्रदेशसभामा सोमबार सामान्य छलफल भएको…

मन्त्रीको सूची बनाउँदै रवि र बालेन, शपथ चैत १३ मै

रास्वपाका वरिष्ठ उपाध्यक्ष बालेन शाहलाई प्रधानमन्त्रीकोरुपमा अघि सारिएको छ । १३ चैतमा बालेनलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी रास्वपाको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने…

ड्यामसाइडमा जुवाको अखडा : साढे ३ लाख नगदसहित ११ जना पक्राउ

पोखरा महानगरपालिका–१७ ड््यामसाइड क्षेत्रमा संचालन हुँदै आएको जुवाको अखडा प्रहरीले भत्काएको छ । शनिवार साँझ जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले साढे ३ लाख नगदसहित ११ जनालाई पक्राउ गरेको…

इनिशा विक घटना प्रकरण : गण्डकी प्रदेशसभामा न्यायको माग

गत २३ फागुनमा सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिशा विकको न्यायको लागि गण्डकी प्रदेशसभा वैठकमा सांसदहरुले आवाज उठाएका छन् । आइतबारदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो वैठकको शून्य समयमा बोल्दै सांसद दयन्ती…

कपनबाट फरार अभियुक्त पुनः पक्राउ, खैरो हेरोइनसहित नियन्त्रणमा

लागूऔषध सम्बन्धी कसूरमा कारागारमा रहँदै फरार भएका एक अभियुक्तलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । जिल्ला सिन्धुली, कमलमाई नगरपालिका–४ घर भएका २८ वर्षीय चेत बहादुर रम्तेललाई काठमाडौं महानगर क्षेत्रबाट पक्राउ गरिएको हो।…

गण्डकी सरकारलाई ताेकियाे, ११ अर्ब ९ करोड अनुदान सीमा

आर्थिक वर्ष २०७९/८० मा प्रदेशका लागि कुल बजेटको ७.२१ प्रतिशत अनुदान विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०८२/८३ मा यो घटेर ४.९७ प्रतिशतमा झरेको छ । आगामी वर्षका लागि प्रदेशतर्फ ९ हजार ७…

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि बस्दै

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरू हुँदै छ। प्रदेश सभा बैठक आज दिउँसो १ बजेदेखि प्रदेश सभा भवन, पोखरामा बस्ने तय भएको छ । गण्डकी प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुख डिल्लीराज…

पोखरामा मानव बेचबिखन मुद्दामा दुई जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्दै आएका २४ वर्षीय राधेश्याम शाह र बाग्लुङको काठेखोला गाउँपालिका–४…

स्याङ्जा बालगृहमा सामूहिक ब्रतबन्ध

स्याङ्जाको फेदीखाेला गाउँपालिका-१ मा सञ्चालित अमाेर सेवा नेपाल बालगृहमा सामूहिक रूपमा ब्रतबन्ध कार्यक्रम सम्पन्न गरिएको छ । बालगृहमा रहेका २१ जना छाेराहरूकाे सामूहिक ब्रतबन्ध गरिएकाे हाे । हिन्दु संस्कारअनुसार एकैपटक ब्रतबन्ध गराइएको…

गण्डकी प्रदेशसभाको अधिवेशन बस्दै

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुुसार अधिवेशन…

काँग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर,…

किशोरी सशक्तीकरणमा अनिसाको सक्रियता

नवलपुरको मध्यविन्दु नगरपालिका–१ पातावारीकी अनिसा पौडेल सामान्य परिवारकी एक किशोरी हुन् । तर उनको सोच र यात्राले उनलाई असामान्य बनाइरहेको छ । अध्ययनसँगै समाजका किशोरी र बालबालिकालाई सचेत, आत्मविश्वासी र सशक्त बनाउने…

ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न स्याङ्जाका मुख्य बजारमा प्रशासनको अनुगमन

बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्याङ्जाका विभिन्न व्यापारिक केन्द्रहरूमा बुधबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियतामा जिल्लाका…