Author: प्रतिपत्र

बुढीगण्डकी बाढीमा नेपाली सेनाको सक्रियता : १ हजार २४ जनाको उद्धार

बुढीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोपछि गोरखाका प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार, खोजी तथा राहत वितरण कार्यलाई तीव्र बनाएको छ । दुर्गम भूगोल, क्षतिग्रस्त सडक तथा पुल र अवरुद्ध यातायातका बीच…

भोटेकोशी बाढीपीडित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन् । सरकारले विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)बाट प्राप्त सहयोग स्थानीय…

पोखराको पृथ्वीचोकबाट लागूऔषधसहित दुईजना पक्राउ

कास्की प्रहरीले पोखराको पृथ्वीचोकबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २६ गते साँझ करिब ७ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा…

कास्कीमा ‘अपरेसन ३६५’ अन्तर्गत ८९८ मोटरसाइकल कारबाहीमा

कास्की प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा सडकमा उच्छृङ्खल गतिविधि गर्नेविरुद्ध सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षमा ८९८ वटा मोटरसाइकलमाथि कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२…

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन…

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको (बाग्मती) भूगोल सचिवमा मोडल उषा सुवेदीको उम्मेदवारी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भूगोल सचिव पदमा मोडल उषा सुवेदीले उम्मेदवारी घोषणा गरेकी छन्। प्रतिष्ठानकी वर्तमान सदस्यसमेत रहेकी सुवेदी संस्थाका गतिविधिमा सक्रिय रहँदै आएकी छन्। संस्थालाई पर्याप्त समय दिन सक्ने, ऊर्जावान…

लोक गायक घनश्याम रिजालले प्रतिष्ठानको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने

स्याङ्जाको वालिङ नगरपालिका–४ मा जन्मिएका लोक गायक तथा सर्जक घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको उपाध्यक्ष (खुलातर्फ) पदमा उम्मेदवारी दिने भएका छन् । प्रतिष्ठानकाे १५ ओैँ महाधिवेशन…

मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २१ गते बसेको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ।…

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दिर्घकालिन महत्व निर्णय गर्न अंकुश लगाएको हो ।…

TikTok मा सस्तो कपडाको प्रलोभन देखाएर ठगी गर्ने १७ वर्षीय बालक पक्राउ

सामाजिक सञ्जाल TikTok मा सस्तो मूल्यमा कपडा बिक्री गर्ने भन्दै ग्राहकबाट रकम असुली तथा OTP कोडसमेत लिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले १७ वर्षीय बालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार TikTok…

तीन दिन वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले असोज २१ देखि २३ गतेसम्म देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जनरचट्याङ्सहित वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती,…

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। लामाले जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी…

राप्रपा गण्डकी अध्यक्षमा अर्जुन खनालद्वारा उम्मेद्वारी घोषणा, युवा ऊर्जा र अग्रजको अनुभव जोड्ने प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्ष पदमा अर्जुन खनालले उम्मेद्वारी घोषणा गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गरेका खनालले बदलिँदो राजनीतिक परिस्थिति…

कास्की प्रहरीमा वार्षिक कार्यसम्पादन करार, चाडपर्व लक्षित सुरक्षा मजबुत बनाउन निर्देशन

जिल्ला प्रहरी कार्यालय कास्कीले मातहतका प्रहरी युनिट प्रमुखसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा सोमबार जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्की समक्ष आर्थिक वर्ष…

मन्त्रिपरिषद्का विभिन्न निर्णय : विदेशी अनुदानदेखि सचिव पदस्थापनसम्म

मन्त्रिपरिषद्को बैठकले विदेशी अनुदान सहायता स्वीकार गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट…

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेेेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै…

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धारको चरण हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को…

ग्यास आपूर्ति सहज बनाउन सेनालाई उद्योग खोल्न सरकारको प्रस्ताव

ग्यास आपूर्ति सहज र नियमित बनाउन सरकारले नेपाली सेनालाई ग्यास उद्योग सञ्चालन गर्न दिने प्रस्ताव अघि सारेको छ। यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाबीच प्रारम्भिक छलफलसमेत भएको छ।…