Author: प्रतिपत्र

अब एक महिनाभित्र सबै स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको तयारी

सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय…

तीन करोडको ‘डिल’देखि १८ करोडको कारोबारसम्म : इनम सापकोटाको बयानमा उच्च पदस्थ र व्यापारीको नाम

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाका युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा न्यायिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको आर्थिक कारोबारबारे दाबी गरेका छन्।…

दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी भ्रष्टाचार, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरी संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले…

३१ वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयन, काठमाडौंका ७ वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा

सरकारले तीन दशकभन्दा पुरानो सरकारी तथा सार्वजनिक जग्गा छानबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्दै काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन…

मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नगर्ने तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारीले मन्त्रालयको निर्णय अटेर गर्दै पुरानै स्थानीय तहमा कामकाज जारी राखेपछि तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको छ। भूमि व्यवस्था, सहकारी…

सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी-मधेश-बागमतीमा भारी वर्षा हुन सक्ने

बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा…

कास्कीमा हत्या, नवजात शिशु फाल्ने घटनादेखि पटका बिक्रीसम्मका घटनामा प्रहरी कारबाही

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले नवजात शिशु फालेर फरार भएकी आमालाई पक्राउ गर्नुका साथै कारागारबाट फरार भएका कैदीलाई नियन्त्रणमा लिएको छ।…

गुल्मीमा जीप दुर्घटना : जिल्ला समन्वय समिति स्याङ्जाका पूर्वउपप्रमुख दिलीप बगालेसहित ६ जनाको मृत्यु

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । साेमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२०…

कृषिमन्त्री गीता चौधरीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानी, डीडीसीमा सुधारदेखि गाँजा खेतीको प्रतिवेदनसम्म

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा किसानको बक्यौता भुक्तानी, रासायनिक मलको व्यवस्थापन, दुग्ध विकास संस्थान (डीडीसी) सुधार र कृषि नीतिगत परिवर्तनका क्षेत्रमा काम अघि बढाएको मन्त्रालयको प्रतिवेदनमा…

दशकौँपछि नेपालमा गाँजा खेती खुल्ने बाटो : गण्डकीमा कानुन बन्यो, देशव्यापी निर्णय अझै बाँकी

नेपालमा गाँजाको औषधीय तथा औद्योगिक प्रयोगका लागि खेती खुला गर्ने बहस फेरि चर्किएको छ। विगतमा लाइसेन्समार्फत वार्षिक करिब १ लाख अमेरिकी डलर आम्दानी हुने गरेको गाँजासम्बन्धी उद्योग सन् १९७० को दशकमा अन्तर्राष्ट्रिय…

एनपिएलमा पाकिस्तानी खेलाडीकाे सहभागीता अन्याैलमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि साहिबजादा फरहान, हैदर अली, इफ्तिखार अहमद, हसन…

आजदेखि एनपीएलको महासंग्राम, साँझ ५ बजे साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाली क्रिकेटप्रेमीको प्रतीक्षामा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल साँझ ५ बजे कीर्तिपुरस्थित…

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शुभकामना व्यक्त

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटका खेलाडी, आयोजक तथा क्रिकेट संघ नेपाल (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल…

नेपालमा विश्वकप छनोटको महासंग्राम : डिसेम्बरमा ८ देशका टोली भिड्ने

नेपालले सन् २०२६ डिसेम्बर ४ देखि २१ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता काठमाडौंमा सञ्चालन हुनेछ। प्रतियोगितामा विश्वकप लिग–२ का…

साउदीको किङ फहद विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।…

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, चार घाइते र तीन बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते र तीन जना बेपत्ता भएका छन्। आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट…

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा गण्डकीका चार नेतृ विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका चार जना नेतृ निर्वाचित भएका छन्। निर्वाचित हुनेमा स्याङ्जाकी कल्पना तिवारी, तनहुँकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भुसाल…

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुईजनाको मृत्यु

कास्कीको पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडकखण्डमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार २०८३…