एक महिनामा स्याङ्जा प्रहरीमा १७ मुद्दा दर्ता
गत माघ महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जा महिनामा १७ वटा विभिन्न मुद्दा दर्ता भएकम छन् । विभिन्न मुद्वामा फरार २३ जनालाई पक्राउ गरेको छ । स्याङ्जा प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका…
गत माघ महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जा महिनामा १७ वटा विभिन्न मुद्दा दर्ता भएकम छन् । विभिन्न मुद्वामा फरार २३ जनालाई पक्राउ गरेको छ । स्याङ्जा प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका…
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट…
पोखरा महानगरपालिका-६ पामे (गैह्राको चौतारा नजिक) स्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाकाे फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षीय अदित…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्याङ्जाबाटै आगामी निर्वाचनका लागि मतदातालाई तयार रहन आग्रह गरेका छन् । पोखराबाट बुटवलतर्फ जाँदै गर्दा स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित सहिद चोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै…
पहाडका भीरपाखा र नदी किनारका चट्टान फोरेर ७ वर्षको अथक मेहेनतपछि विसं २०२८ मा तयार भएको सिद्धार्थ राजमार्गले अब ५ दशकपछि नयाँ स्वरूप पाउने भएको छ । पोखरालाई भारतको सिमाना सुनौलीलगायत देशका…
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमालीपारीको जिल्ला मुस्ताङमा जम्मा ३९ वटा मतदान केन्द्र र मतदानस्थल छन् । पाँच वटा स्थानीय तह रहेको मुस्ताङ्मा ३९ मतदान केन्द्र छन् । ती…
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल–भारतको सीमाना बन्द गरिने भएको छ । निर्वाचनको ४८ घण्टाअगावै बन्द गरिने भएको हो । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको…
पोखरा महानगरले राजमार्ग र सडक छेउछाउमा संचालित कवाडी संकलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योग हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो । महानगरपालिकाले…
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जा यतिबेला चुनावी रंगले रङ्गिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा स्याङ्जामा चुनावी सरगर्मी चुलिँदै गएको छ । चिया पसल, चौतारो, खेतबारी…
वर्षौंदेखि रुग्ण रहेका ६६ वटा आयोजनाको ठेक्का तोडिएको छ । नयाँ ठेक्का प्रक्रिया सुरु नहुँदा विकास निर्माणका आयोजना अलपत्र परेका हुन् । कानुनी जटिलता, स्रोत सहमति र निर्माण व्यवसायीको मुद्दाका कारण तोडिएका…
हेड्स नेपाल गण्डकी प्रदेशको अध्यक्षमा हरिप्रसाद भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न हेड्स नेपाल गण्डकी प्रदेशको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद…
नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई केही बेरअघि काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत…
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग नगदमा लिन नपाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी बनाउन राजनीतिक दल र…
प्रतीक्षा काफ्ले - पोखरा बिहान उज्यालो हुनुअघि नै महिलाको दिन सुरु हुन्छ । चुलो, भान्सा, बालबच्चा, परिवार, घर, यी सबै काम ‘काम’ होइनन् जस्तो गरी सकिन्छ । बिहान घरको चुल्हो बालेर, दिउँसो…
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सबै तयारी पूरा भएको सुरक्षा निकायले दाबी गरेका छन् । नेपाली सेना र नेपाल प्रहरीले सातवटै प्रदेशका लागि सुरक्षा रणनीति तयार गरी त्यसअनुसार जनशक्ति…
नेपाल सरकारले निपाह भाइरस परीक्षण निर्देशिका जारी गरेकाे छ । भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका…
अव मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता परिचयपत्र हराएको, नस्ट भएको वा साथमा नभएको अवस्थामा ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर भोट हाल्न…
आज विश्वभर विश्व सिमसार दिवस । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसर सहरमा रामसर सम्झौता भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सिमसार जैविक विविधता संरक्षण, पानीको स्रोत जोगाउने…