रास्वपाबाट मन्त्री बन्ने सूचीमा धनञ्जय रेग्मी अग्रपंक्तिमा
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित धनञ्जय रेग्मी नयाँ सरकार गठनको तयारीसँगै मन्त्री बन्ने सम्भावित नेतामध्ये अग्रपंक्तिमा देखिएका छन् । विशेषगरी पर्यटन क्षेत्रको लामो अनुभवका कारण उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने…











