देशभर २ हजार ६५५ उम्मेदवारी दर्ता
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ६५५ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ५ बजेसम्म परेका मनोनयनमध्ये सबैभन्दा बढी…








