स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै
स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै छ । जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा…
स्थानीय तहकाे उपनिर्वाचन आज हुँदै छ । जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन हुँदै छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा…
साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान…
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआई सम्झौता रहर नभई बाध्यता भएको बताएका छन् । शनिवार पोखरामा पार्टी कार्यकर्तासंग भेटघाट गर्दै उनले बिआरआईलाई ऋणमा नभई अनदानमा लिनुपर्ने बताएका हुन् । नेपाली…
कार्यक्रम सम्बोधन भए पनि कार्यान्वयनमा चुस्त । गण्डकी प्रदेश सरकारले ल्याएको दोस्रो पञ्चवर्षिय योजनामा जलवायु परिवर्तनको मुद्दालाई समावेश गरिएको छ । दोस्रो योजना अनुसार चालु आर्थिक वर्षको बजेट ल्याएको दावी नीति तथा…
सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार…
मंसीर १६ मा हुन लागेको उपनिर्वाचनको मूख्य आकर्षण बनेको छ कीर्तिपुर नगरपालिका । उपनिर्वाचन हुन लागेका स्थानीय तहमध्ये कीर्तिपुर एक्लो नगरपालिका भएका कारण पनि यहाँ धेरैको चासो बढेको छ ।काठमाडौंको कीर्तिपुर नगरपालिका…
गण्डकी प्रदेशमा उद्योगको क्षमता उपयोग प्रतिशत जम्मा ३९ रहेको छ । आर्थिक वर्ष २०८०–८१ मा गण्डकी प्रदेशमा संचालनमा रहेको उद्योगको क्षमता ३९ दशमलव २ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही…
सोमबार सुनको मूल्य १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १५ हजार ९ सय रुपैयाँले सुन घटेको छ ।सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको…
पोखरामा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । गस्ती गएको प्रहरीको टोलीले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ भण्डारढिनस्थित नयाँबस्तीका २६ वर्षिय कपिल घिमिरे रहेका छन् ।गस्ती…
गण्डकी प्रदेशमा पहिलोपटक क्यान्सरपीडित बालबालिकाको लागि निःशुल्क उपचार गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल)ले विगत तीन वर्षदेखि बालबालिकामा लाग्ने क्यान्सर रोगको निःशूल्क उपचार गर्दै आएको छ । काठामाडौको…
हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि…
द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै…
उपनिवेशकालीन बेलायत र माओरी आदिवासीबीच सन् १८४० मा भएको सन्धिको पुनर्व्याख्या गर्ने प्रस्तावित विधेयकविरुद्ध न्युजिल्यान्डको संसद् भवन बाहिर मंगलबार करिब ५० हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । ९ दिनसम्म चलेको हिकोई (शान्तिपूर्ण…
सार्वजनिक लेखा समिति संसद्को एउटा महत्वपूर्ण विषयगत समिति हो । संविधानको धारा १९३ मा प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले विभिन्न समिति गठन गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार…
गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु…
प्रा.डा.शिवशरण महर्जन, मेयरका उम्मेदवार, कीर्तिपुर नगरपालिका यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइ दिनुहोस न ? म मुख्यतः प्राध्यापन, समाजसेवा, विकास…
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै ढुंगानाको…
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता…