Author: प्रतिपत्र

आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया…

यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको हक नभएको फैसला सुनाएको छ । एक यातायात व्यवसायीको रिटमा फैसला सुनाउँदै सर्वोच्चले यस्तो फैसला सुनाएको…

सम्बन्ध विच्छेदको तयारीमा थिए कुँवर दम्पती

श्रीमतीले कोठाको सामान अन्यत्रै सार्न खोज्दा झगडा भएपछि श्रीमानले खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सरकारी कार्यालय खुल्ने समय विहान १० बजे । सोही समयमा जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी…

पौडी खेल्ने क्रममा भारतीय नागरिकको मृत्यु

पौडी खेल्ने क्रममा पोखरामा भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित पावरहाउस रिसोर्टमा २३ वर्षिइ देवान सिंहको मृत्यु भएको कास्की प्रहरीले जानकारी दियो । भारतको उत्तर प्रदेश लखनउ घर भएका…

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

खुकुरी प्रहार गरेर पाेखरामा एक युवाले श्रीमतिकाे हत्या गरेका छन् । सामान्य विवाद हुँदा आज दिउँसाे १२ बजेर १० मिनेट जादा काेठाभित्र श्रीमतीमाथि खुकुरी प्रहार गरेका हुन् ।कास्कीकाे अन्नपुर्ण गाउँपालिका-१ नौडाँडा घर…

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै उनले पार्टीले…

विमला भण्डारी : पत्रकार महासंघकी सफल अध्यक्ष

नेतृत्व तहमा महिलाको संख्या अहिले पनि नगन्य छ । संविधानले महिला अधिकार सुनिश्चित गरे पनि नेतृत्व तहमा महिला पुग्न सहज छैन् । यदपी नेतृत्वमा पुगेका महिलाले चलाएका संघ–संस्था भने सफल देखिन्छन ।…

सवारी लाइसेन्स : ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड

सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड राखिने भएको छ । यातायात व्यवस्था विभागले प्रदेशस्तरमा यो सुविधा दिन लागेको हो । यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको…

अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीको अध्यक्षमा वर्षमान प्यानलका त्रिदिप विजयी

नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी)को गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी…

जिल्ला समन्वयमा कास्कीमा कार्यालयहरूको बार्षिक समिक्षा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सेवा प्रवाह…

पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झण्डा

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी पीडितले पोखरामा कालो झण्डा देखाएका छन् । मंगलबार पार्टीको प्रदेशस्तरीय वैठकमा सहभागी हुने पोखरा आएका लामिछानेलाई विरौटास्थित सहकारी पीडितले कालो झण्डा देखाएका…

भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले त्यसकै…

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

स्थानिय तहले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई…

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाको आज बसेको वैठकले नेपाल विश्वविद्यालय विधेयक पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको…

पोखरा २२ प्रतिशतले बढे गिद्ध

पोखरामा गिद्धको संख्यामा २२ प्रतिशतले बृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष २२ प्रतिशतले बृद्धि भएको बताइएको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको संख्या करिब…

मन्त्री थापाको १०० दिन : सामाजिक र स्वास्थ्यमा उल्लेखिय सुधार

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा…

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् ।गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ…