Author: प्रतिपत्र

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यालय समयमा कर्मचारी भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री,…

लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित

लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास…

गण्डकीमा ‘चेक बाउन्स’का मुद्दा अत्याधिक

सिन्धुपाल्चोक जिल्ला साविकको भाँडेगाउँ गाविस–१ घर भई हाल पोखरा महानगर–१३ बस्ने ३४ वर्षिया शर्मिला विक अहिले ठगी मुद्दाको अभियोगमा जिल्ला कारागार कास्कीमा छन् । केही समयअघि ठगी मुद्दामा नै कारागार रहेकी उनलाई…

आज केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको…

दुई महिनापछि बस्दै गण्डकी प्रदेश सभाको वैठक

गण्डकी प्रदेश सभाको वैठक भदौ २६ गते बस्ने भएको छ । सरकार फेरबदलका कारण प्रभावित बनेको प्रदेश सभाको वैठक दुई महिनापछि बस्दै छ । गण्डकी प्रदेश सभाको छैठौ अधिवेशन असार १८ गतेको…

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिनअघि हटाएको थियो । बालेनले…

लामाचौर कप भलिबल : महिलातर्फको उपाधि एपिएफलाई, पुरुषको फाइनल भोलिपुजा चौधरी सर्वोत्कृष्ट

लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा…

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर…

१ महिनामा २७ प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा जिल्ला अदालत कास्कीबाट फैसला भई सजाय भुक्तान नगरी फरार रहेका २७ जना फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट…

माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोगको वैठक सकियो

नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य…

कास्की प्रहरीले काठमाडौं आएर लियो लामिछानेसँग बयान

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले काठमाडौं आएर बयान लिएको छ ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग प्रहरीले…

माओवादीको अनुशासन आयोगको वैठक शुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाडामा सुरु भएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि विभिन्न तहका नेतासँग परामर्श गर्ने…

एमालेबाट ४ मन्त्री सरकारमा सहभागी

पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमालेले ४ एमाले मन्त्रालय लिएर सरकारमा सहभागी भएकाे छ । साेमबार नियुक्त भएका चार मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसँग शपथ लिए । एमालेकी केन्द्रीय लेखा आयोग सदस्य जीसीले…

आँधीखोला गाउँपालिकामा तीज प्रतियोगिता

स्याङ्जाको आँधीखोला गाउँपालिकाले हरितालिका तीजको अवसरमा ‘तीज गीत प्रतियोगिता’ सम्पन्न गरेको छ । पालिका भवन प्राङगणमा नै आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्रका विभिन्न आमा समूहको सहभागीता थियो । २५ टीमले प्रतियोगितामा भाग लिएका…

‘गल्याङ गजल उत्सव- २०८१’ सम्पन्न

स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक "गल्याङ गजल उत्सव- २०८१" कार्यक्रम सम्पन्न भएको छ । १५९ औं मोती जयन्तीको सन्दर्भमा गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा आज शनिबार गल्याङ-३, स्थित गल्याङ बहुमुखी क्याम्पसको…

विमा रकम दावी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना पूर्पक्षकाे लागि कारागार चलान

विमा रकम दावी गर्नकाे लागि आफ्नै पसलमा आगाे लगाउने दुई जना पुर्पक्षका लागि शुक्रबार कारागार चलान भएका छन् । गत साउन १६ गते पाेखरा-६ नारेश्वरस्थित डा थानेश्वर पहारीकाे घरमा संचालन मुक्तिनाथ सपिङ…

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो धारणा राखेका हुन् । आगामी मंसिरमा तय…

६ लाख बराबरको तामाको तार चोरी आराेपमा तीन पक्राउ

तामाकाे तार चाेरी आराेपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा-१४ मझेरीपाटन बस्ने २९  वर्षिय सुजन परियार, ३७ वर्षिय विकास खवास र २६ वर्षिय निशान दर्जी रहेका छन्…