Author: प्रतिपत्र

पोखराबाट बंगलादेश सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

पोखराबाट बंगलादेश सीधा उडान गर्न एयर एस्ट्रले तयारी थालेकाे छ । एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि इच्छा देखाएर प्रक्रिया अगाडि बढाएको हो । डेढ वर्षअघि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको…

युद्धको बेरोजगार सिपाही

युद्धको मैदानमा लडेका ती वीरहरू,आज फर्केर आएछन् घर गाउँको शीरहरू ।हातमा अस्त्र-शस्त्रले झुन्डिएका थिए,तर अब तिनीहरू बेरोजगार सिपाही बन्दैछन् । युद्धको घडीमा सिपाही बनेर गर्व गर्थे,देशको माटोका लागि प्राण दिन तयार थिए…

सुर्तीजन्य पर्दाथकाे प्रयाेग बढ्दाे, विश्वमा ८० लाखकाे मृत्यु

सुर्तीजन्य पर्दाथकाे प्रयाेग महामारीरूपमा बढ्दाे रहेकाे बताइएकाे छ । सुर्तीजन्य वस्तु प्रयाेगका कारण विश्वमा ८० लाख मानिसको मृत्यु भएकाे छ ।८० लाखमध्ये करिव १३ लाख मानिसले धुम्रपान सेवन नगरे पनि धुँवाका कारण…

गण्डकीका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार

गण्डकी प्रदेश सरकार मातहतका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाईन सेवा विस्तार गरेको हो । यसअघि कास्कीस्थित यातायात…

गण्डकी सरकारको नीति तथा कार्यक्रम

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज बसेको प्रदेशसभाको वैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।…

आज देशभर आंशिक बदली रहने

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी…

प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका…

मुक्तिनाथ बाहिनीको २३ ‌औं स्थापना दिवस : २४ युनिट रगत संकलन

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २३ ‍औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएकाे छ । सशस्त्र प्रहरीका अधिकृत र जवान गरि…

सरकार जोगाउन मुख्यमन्त्री सफल, पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिँदा फ्लोर क्रस भएको छ । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा…

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल…

नेपाली सेनाले गरायाे विपद्काे पूर्वअभ्यास

नेपाली सेनाको कास्कीस्थित श्री कृष्णदल गणले यहाँका विभिन्न स्थानमा मनसुनजन्य विपद्काे पूर्वतयारी सम्बन्धि डेमाे कार्यक्रम गरेकाे छ । मनसुनजन्य विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्यको पूर्वतयारी कार्यक्रम आयाेजना गरिएकाे गणका प्रमुख अमृत लामाले…

गण्डकीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आउँदो सोमबार संसद्मा विश्वासको मत लिने भएका छन् । आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि विश्वासको मत लिन लागेका हुन् । जेठ २८…

उपप्रधानमन्त्री नारायणकाजी र नेकपाका महासचिवबिच भेट, पार्टी एकता लगायतका विषयमा छलफल

माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लव ‘सी’बिच माडीमा भेटवार्ता भएको छ । उनीहरूबिच पार्टी एकता लगायतका राजनैतिक विषयमा छलफल…

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले…

डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीसँग छलफल…

११ मुलुकका राजदूतलाई फिर्ता बोलाइयो

सरकारले ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को वैठकले अमेरिका, भारत लगायत ११ मुलुकका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।सरकारले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल,…

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष…

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडास्थित ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ग १ क २६२५ नम्बरको ट्रकले अनलोड गरी व्याक गर्ने क्रममा ठक्कर दिँदा विहीवार सोही ठाउँका ७० वर्षिय दुर्गाप्रसाद दाहालको मृत्यु…