Author: प्रतिपत्र

यस्तो छ आजको मौसम

आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थान र बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती…

गण्डकीका पूर्वमन्त्री मनाङेको ज्यान मार्ने मुद्दा हेर्न नभ्याइनेमा

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेको ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजसालमा पेशी तोकिएको…

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले…

मोदीको शपथमा भारत जाँदै प्रधानमन्त्री प्रचण्ड

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत ल्याएपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् । मोदीको शपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली…

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । विहीवार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । बुधबार छापावाला सुनको भाउ १ लाख…

मधेशमा जनमतका सतिश सिंह मुख्यमन्त्री बन्दै

जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री बन्ने भएका छन् । पाटीले सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । आजै सिंहलाई मुख्यमन्त्री बनाउन बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी…

हावाहुरी र चट्याङ्गसहित आज देशभर वर्षाको सम्भावना

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा…

१० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन निजी स्कुललाई काठमाडौं महानगरको निर्देशन

संस्थागत (निजी) विद्यालयलाई कक्षा १० सम्म १० प्रतिशत छात्रबृत्ति अनिवार्यरुपमा उपलब्ध गराउन काठमाडौं नगरपालिकाले निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले विहीवार सूचना जारी गर्दै महानगरभित्र सञ्चालित सबै नीजि विद्यालयले कम्तीमा १० प्रतिशत…

१५ वर्ष मुनी यू–१५ विद्यालय खेलकुद प्रतियोगिता हुँदै

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ५ वर्ष मुनी यू–१५ विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ ३० र ३१ गते पोखरा रंगशालामा हुनेछ । हुने…

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष…

आज विश्व वातावरण दिवस : विभिन्न ठाउँमा कार्यक्रम

आज विश्व वातावरण दिवस हो । नेपालका विभिन्न स्थानमा विश्व वातावरण दिवस मनाइएको छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको…

आजको मौसम : ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती प्रदेश…

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई…

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक महिनादेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि बन्द गर्न लागिएको हो । कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच महिना राति १०…

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान…

आज बिहानैदेखि वर्षा

नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस…

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय…