प्रतिनिधिसभाको बजेट अधिवेशन वैशाख २८ देखि
प्रतिनिधिसभाको बर्खे अर्थात् बजेट अधिवेशन वैशाख २८ देखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ मा बस्ने गरी वैठक आह्रवान गरेका हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले विहीवार अधिवेशन आह्वान…














