Author: प्रतिपत्र

अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने जेसिवि प्रहरीको नियन्त्रणमा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ईदिखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले जेसिविलाई नियन्त्रणमा लिएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट भेडावारीबाट खटिएको प्रहरी टोलिले ना १ क ४७४२ नम्बरको जेसिविलाई नियन्त्रणमा लिएको…

खैरो हिरोईनसहित दुई जना पक्राउ

पोखरा महानगरपालिका–३० खुदीस्थित लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भएको गोप्य सूचनाको आधारमा प्रहरीले ग ११ प ७७४५ नम्बरको स्कुटर पार्किङ गरी बसेका पोखरा–३० खुदीका…

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्र लेख्दै राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा…

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै…

गण्डकी सरकारका कार्यक्रम विफलतातर्फ

गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखि बजेट तथा योजनामा समावेश गरेका अधिंकाशं कार्यक्रम विफलतातर्फ उन्मुख भएका छन् । चालुु आर्थिक वर्षको नाै महिना वितिसक्दा पनि महत्वपुर्ण मानिएका योजनामा एक रुपैया पनि खर्च हुन…

आजको मौसम : गण्डकीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा

नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थान साथै…

९ महिनामा १० खर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र वैंकको तथ्यांक अनुसार नेपालमा ९ महिनामा १० खर्व रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म १० खर्व ८२ अर्व ६२ करोड रुपैयाँ भित्रिएको वैंकले जनाएका छ । १९.८…

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु

बर्खा सुरु भएपछि अघिल्लो वर्षजस्तै यसपटक पनि फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु भएको छ । आइतबारदेखि यो अभियान सुरु भएको हो । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वाटर कास्कीका गणपति (एसपी)…

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार…

सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन…

तीन कराेडसम्मका याेजना प्रदेश र स्थानीय तहमै

संघियतालाई बलियाे बनाउन साना याेजना प्रदेश र स्थानीय तहलाई सिधै हस्तान्तरण गरिने भएकाे छ । यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए…

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै…

आजको मौसम पूर्वानुमान

नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा…

गण्डकीमा ६७४ किलोमिटर सडक पक्की

गण्डकी प्रदेश सरकारले ६ सय ७४ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको तथ्यांक अनुसार प्रदेश सरकार स्थापना भएदेखी हालसम्मको ६ वर्षको अवधिमा ६ सय…

गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । सम्मानित हुनेमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट…

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय…

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत

मुख्यमन्त्रीलाई ३० भोटमै बहुमत, फेरि पुग्ने भयो अदालतमा मुद्दामुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा असंवैधानिक : कांग्रेस सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेशसभा…

डिजिटल  प्रविधि, यसको कुलत र राजनीतिबारे

मानिसले नयाँ नयाँ र आवश्यक विषय वस्तुका बारेमा सिक्दै आएको छ। बा-आमा, हजुरबा-हजुरआमा, दाई-भाइ-दिदी-बहिनी, समाज, साथीसमूह र स्कुलबाट सिक्दै आएका हौं । सिक्ने र सिकाउने भनेको अवसर र चुनौति पनि हो ।…