वाई वाई चाउचाउ गुणस्तरहीन, महानगरद्वारा २ लाख जरिवाना
वाई वाई चाउचाउ गुणस्तरहीन भेटिएकाे छ । महानगरपालिकाले वडा न ६ काे सरस्वती नगरमा रहेकाे किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेकाे थियाे । गत चैतमा उत्पादित ६० ग्राम तौल भएकाे,…
वाई वाई चाउचाउ गुणस्तरहीन भेटिएकाे छ । महानगरपालिकाले वडा न ६ काे सरस्वती नगरमा रहेकाे किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेकाे थियाे । गत चैतमा उत्पादित ६० ग्राम तौल भएकाे,…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताए । आगामी आर्थिक वर्षदेखि लागु हुने गरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएकोफउनले बताए । राष्ट्रिय विकास परिषद् बैठकको…
अटोमेटिक पेस्तोलसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षिय राजु नेकेट भन्ने नरबहादुर विक रहेका छन् । उनलाई प्रहरीले विहीवार लेकसाइडबाट पक्राउ गरेको हो…
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारदेखी कक्षा १२ को परीक्षा सुरु हुने बताएको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुने छन् ।नियमिततर्फ १…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक…
ढ्क्कमक फुलेका लालिगुराँस र आँखैमा ठोकिने हिमाल ल्वाङ गाउँबाट यतिबेला रोमाञ्चक देखिन्छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङको चियाबारीको मम्मुख मै माछापुच्छ्रे देखिन्छ । चियाबारीबाट देखिएको माछापुच्छ्रे र अन्नपूर्णसँगै ढक्मक्क फुलेको लालीगुराँसले त…
स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गत रिङ रोडलाई कालोपत्रे गरिने भएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे गर्न लागिएको हो । यसको लागि संघीय सहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष (२०८०÷८१)…
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।…
पोखरा महानगरपालिका–१४ चाउथेस्थित भएको स्कुटर दुर्घटनामा किशोरीको ज्यान गएको छ । बुधबार दिउँसो २ बजे चाउथेस्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल अगाडी पोखराबाट काठमाण्डौतर्फ जादै गरेको बा १ प १३३८ नं। को बस र…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अभिर (राजा)…
गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष…
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । सवोच्च अदालतमा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा न्यायधीशद्धय सपना प्रधान मल्ल र…
इन्भेष्ट गण्डकी परियोजना सञ्चालन गरेर लगानी सम्मेलन गर्ने तयारी प्रदेश सरकारको छ । गण्डकी प्रदेश सरकारकाले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ । आइतबार आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदवहाली…
गण्डकी प्रदेशसभाको बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित भएको छ । शुक्रबार कार्यसूची सार्वजानिक गरेपछि वैठक केहीबेर बसेको थियो । बैठकमा कांग्रेस र राप्रपा सहभागी थिएनन् । प्रतिपक्ष दलले वैठक नै बहिष्कार गरेपछि…
गण्डकी प्रदेश नीति तथा याेजना आयाेगकाे उपाध्यक्षमा डा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । चैत २७ गते बसेकाे मन्त्रिपरिषद्काे वैठकले उपाध्यक्षमा तनहुँका खतिवडालाई नियुक्त गरेकाे हाे । मुख्यमन्त्री खगराज अधिकारीले उनलाई मंगलबार विहान…
वेपत्ता भएकाे तीन दिनपछि कास्कीको माछापुच्छ्रे गाँउपालिका-१ करुवाका २५ वर्षिय जगत पुन मृत्त भेटिएका छन् । साेमबार शव ढुँगामा अड्किएकाे अवस्थामा फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका…
वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर घटेकाे छ । औसत ०.२९ प्रतिशतले निक्षेप घटेको हाे । वैशाख महिनाकाे लागि मात्र घटाइएकाे हाे । वैशाखमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्ष २०८१ साल सुशासनको लागि समर्पित रहने बताएका छन् । नयाँ वर्षकाे शुभकामना व्यक्त गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैलाई आह्वान गरेका…