त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त
त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन् । रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पमकमल दाहाल (प्रचण्ड) ले आज नियुक्त गरेका हुन् ।…










