आज केही ठाउँमा हावाहुरी र हल्का वर्षा
आज देशको केही ठाउँमा हावाहुरी हुने भएको छ भने हल्का वर्षा पनि हुने बताइएको छ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…
आज देशको केही ठाउँमा हावाहुरी हुने भएको छ भने हल्का वर्षा पनि हुने बताइएको छ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…
मन्त्रि नियुक्त भएपछि मनाङेले भने, ‘कर्मचारीले विहे नगर्नुस’ मनाङबाट निर्विरोध सांसद जितेका राजीव गुरूङ उर्फ दीपक मनाङे राजनीतिमा आउनुअघि गुण्डागर्दीमा रमाउथे । जब उनी राजनीतिमा प्रवेश गरे त्यसपछि अवसरमा मात्रै रमाउन थालेका…
१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव ३ लाखको आलुको कारोवार भएको छ ।प्रतिकेजी ४० रूपैयाँमा आलु बिक्रीवितरण भइरहेकाे छ । आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण,…
गण्डकी प्रदेश सभा अन्तर्गत नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान तेस्रो पटक आइतबार विनाविभागीय मन्त्री बनेका छन् । मुख्यमन्त्री पदमा दावी गरेका चुमानले अन्ततः सत्ता बाँडफाँटमा मन्त्री पदमा चित्त बुझाए…
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रोपटक खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेशसभा अन्र्तगत नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त…
यूएसआडी जल जंगलद्धारा पोखरामा आयोजिक उद्यम विकास सम्बन्धी कार्यक्रममा सहभागीहरुले प्राकृतिक स्रोतलाई जोड दिएका छन् । प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय र दिगोपन उद्यमीका बिशेषताबारे छलफल गरिएको थियो । यस्तै, व्यवसाय ढाँचाबारे…
अबैधरुपमा बन्यजन्तुको शिकार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार पोखरा महानगरपालिका–२० भलामखोरस्थित गोप्य सूचनाको आधारमा प्रहरीले सोही ठाउँका ४२ वर्षिय दिपेन्द्र केसीलाई पक्राउ गरेको हो । केसीको घरबाट…
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखकाे निवास सिमलचाैरस्थित शपथ खुवाएका हुन् । नेकपा एमाले संसदीय दलका नेता…
गण्डकी प्रदेशकाे मुख्यमन्त्री पदमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आईतबार मुख्यमन्त्रीमा दावी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमाेजिम…
गण्डकी प्रदेश सभा अन्तर्गत नेपाली काँग्रेस संसदीय दलले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अनुराेध गरेकाे छ । सभामुखकाे समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न लागिएकाे विषयमा असहमति जनाउदै मुख्यमन्त्री नियुक्त…
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । आज विहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले बहुमतसहित दावी पेश गरेका हुन् । अधिकारीलाई नेकपा माओवादी केन्द्रबाट…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री…
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार विहान पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम सात दिनको समय दिएर…
आगामी वैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिवार भएको मनोनयन दर्तामा ३२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन…
कास्की प्रहरीले विहीवार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–१७ तितेपानी बस्ने २३ वर्षका मनिल बुढा मगर र पोखरा–६शान्तिपाटन बस्ने ४० वर्षका गोपाल गर्बुजा पुनलाई पक्राउ गरेको हो ।…
तेश्रो मनुश्री र भिग्नाजित जुनियर टेनिस तेश्रो मनुश्री र भिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् ।कास्की जिल्ला…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी…
गण्डकी प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षिय योजनाको ‘आधारपत्र’ सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ र २०८५/८६ को आधारपत्र सार्वजानिक गरेको हो । योजना आयोगको १२ चैतमा बसेको वैठकले आधारपत्र…