Author: प्रतिपत्र

माओवादी केन्द्रको विधान अधिवेशन : समूगत सुझाव सङ्कलन सुरु

नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न…

कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियनसिपमा प्याडल नेपाललाई उपाधि

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलोपटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिनसम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअलतर्फ कुल ९ सय ७२ अंक प्राप्त…

प्रधानमन्त्रीद्वारा जनयुद्ध दिवसकाे शुभकामना

प्रधानमन्त्री एंव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्ध दिवसकाे शुभकामना व्यक्त गरेका छन् । फागुन १ गते २९ ओैँ जनयुद्ध दिवस मनाईरहदा समावेशी लाेकतन्त्र संस्थागत भएकाे बताए । शुभकामना जस्ताकाेतस्तै…

गण्डकी सरकारको मन्त्रिपरिषद्को वैठक बाग्लुङको पञ्चकोटमा बस्दै

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को वैठक बाग्लुङको पञ्चकोटमा सुरु भएको छ । प्रदेश सरकारको स्थापना भएपछि पहिलोपटक राजधानीबाहिर ऐतिहासिक, धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को वैठक बसेको हो । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलको प्रर्वद्धनका…

अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गरेका सवारी प्रहरी नियन्त्रणमा

अवैधरुपमा नदीजन्य पदार्थ चोरी निवासी गरेका दुई सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत विहीवार विहान सभा १० बजेको समयमा पोखरा महानगरपालिका–१६ स्थित अवैधरुपमा नदीजन्य पदार्थ ढुँगा, गिट्टी, बालुवा ओसारपसार गरिरहेका…

सांसदको तलव भत्ता सामाजिक सेवामा

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्राप्त गरेको तलवभत्ता सामाजिक सेवामा खर्चिएको बताएका छन् । प्रदेशसभाबाट प्राप्त गर्ने तलव र भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताए । पूर्व मन्त्रीसमेत रहेका थापाले…

गण्डकी सरकारले ल्याएको नियमावलीमा व्यवसायीको आपत्ति

गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावलीमा यातायात व्यवसायीले आपत्ति जनाएका छन् । संघ सरकारबाट प्राप्त निर्देशनलाई पालना गर्दै यातयात क्षेत्रको सुधारका लागि गण्डकी सरकारले नियमावली जारी गरेको थियो । उक्त नियमावली गत…

सहकारी ठगीका फरार प्रतिवादी पक्राउ

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा फरार रहेका पोखरा–२३ ठुलाखेतका ३८ वर्षिय विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन् । मित्रमिलन सहकारीका पदाधिकारीले सहकारी रकम हिनामिना एंव…

गण्डकी प्रदेशसभाको ६ वर्ष : सरकारकाे ओझेलमा प्रदेशसभा

प्रदेश संरचनाले अझै पूर्णता पाएका छैनन् । संघियता कार्यान्वयन भएसँगै स्थापना भएका प्रदेश संरचना नयाँ भए । संघिय सरकार र स्थानीय सरकारको अनुभव पुरानै थियो । तर, प्रदेश सरकारको अनुभव भने नयाँ…

प्रश्नपत्र अझै पनि कपी पेष्टमै निर्भर

प्रश्नपत्र बनाउने क्षमता जोकोहीसँग हुदैन् । काठमाडौँमा बनाइएका प्रश्नपत्र गण्डकी लगायत सातै प्रदेशमा लगिन्छ । केन्द्रिकृत प्रश्नपत्रलाई हटाएर स्थानीयस्तरमा नै प्रश्नपत्र बनाउनुपर्ने हो । अझै पनि यसतर्फ ध्यान पुगेको छैन् । स्थानीय…

महिला र बालबालिकाको मुद्दामा संवेदनशील हुन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला र बालबालिकाको मुद्दामा संवेदनशील हुन प्रहरीलाई निर्देशन दिएका छन् । शनिवार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्दै उनले आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य…

भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदावाजी नहुने बताएका छन् । भ्रष्टाचारको फाइल खोल्दै जाँदा प्रचण्ड नेतृतवको सरकारले राजनीतिक सौदाबाजी नगर्ने उनको भनाई छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन…

दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको…

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति

हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर…

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारीसहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन…

जंगिदै मुख्यमन्त्रीले भने, ‘संघियता हामीले ल्याएको की पुलिसले ?’

लामोसमय नेपाल प्रहरीमा जागिर गरेपछि अवकास प्रहरीले भन्ने गर्छन्, ‘प्रहरी समायोजन गर्नुहुुदैन् । प्रहरी प्रदेशलाई दिन आवश्यक छैन् ।’ केहि दिनअघि नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी प्रमुखहरुले प्रकाशन गरेका लेखमा पनि प्रहरी…

जनताका समस्या सम्बोधन गर्नु सरकारको दायित्व हो– सचिव रिज्याल

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले जनताका समस्या सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताएका छन् । योजना अनुगमनको लागि स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छा पुगेर सचिव रिज्यालले जनताको साथले नै…

करेन्ट लागेर महिलाको मृत्यु

स्याङ्जाको पुतलीबजार नगरपालिका–८ काहुँलेमा करेण्ट लागेर महिलाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा घाँसको भारी बोकेर घर फर्किने क्रममा घाँसले विजुलीको पोल छुन जादाँ करेन्ट लागेको थियो ।…