Author: प्रतिपत्र

सुर्य दर्शन सहकारी प्रकरण : जीवी राईविरूद्व रेडकर्नर नाेटिस जारी

पोखरा महानगरपालिका–४ नालाको मुखस्थित संचालित सुर्य दर्शन बचत तथा ऋण सहकारी संचालक समितिका पदाधिकारी पक्राउ गर्नका लागि प्रहरीले अन्तराष्ट्रियस्तरमा नै खोजतलास गरेको छ । यसको लागि सूचना जारी गरिएको जानकारी दिएको छ…

ठगी आरोपमा विदेशीसहित ६ जना पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुुई विदेशीसहित ६ जना पक्राउ परेका छन् । मंगलबार कास्की प्रहरीले पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटलबाट पक्राउ गरेको हो । क्यानडा लैजान्छु भनी प्रलोभन देखाई अन्तवार्ता लिइरहेको…

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा…

बालगृहमै बालिका असुरक्षित

गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी २३ वटा बालगृह संचालनमा छन् । राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका अनुसार अधिकांश बालगृह मापदण्डअनुसार संचालित छैनन् । तिनै बालगृहभित्र रहेका बालिका नै असुरक्षित रहेको सरोकारवालाले…

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

स्कुल बसले ठक्कर दिदाँ पोखरामा ३ वर्षिय बालकको मृत्यु भएको छ । शुुक्रबार दिउँसो पौने तीन बजेको समयमा पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले…

गण्डकी फाइनलमा, टिप टप हेल्प नेपालसंग उपाधि भिडन्त

चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० को उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा…

डिफेन्डिङ च्याम्पियन एपिएफ तेश्रो पटक टाइगर कप भलिबलको उपाधि नजिक

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी पहिलो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन…

टाइगर कप भलिबल : महिलातर्फको सेमीफाइनलको समिकरण पुरा

नेपालको महिला भलिवल टिमका कप्तान तथा गण्डकी भलिवल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकीले अंक बिहिन हुदै ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला भलिवल प्रतियोगिताबाट बाहिरिएको…

टाइगर कप भलिबल : महिलातर्फ एपिएफसंग पराजित हुँदै बाहिरियो गण्डकी

‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा लिग चरणमा आफ्ना दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको…

टाइगर कप भलिबल : एपिएफ श्रीलंका आर्मी संग पराजित, हेल्प नेपालको पहिलो जीत

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा…

२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

कोरोना त्रासदीका बीच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आमरूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो । र, यो उत्पादन…

बसले ठक्करबाट स्याङ्जामा पैदलयात्रुको मृत्यु

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्यामस्थित बसले ठक्कर दिदा पैदलयात्रुको मृत्यु भएको छ । माघे संक्रान्तिको दिन विहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु ३०…

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस्ः प्रधानमन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स-साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य…

नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्नेबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिवद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्नेगरि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग…

राष्ट्रिय सभा निर्वाचन : तीन पदको लागि ८ जनाको उम्मेदवारी

राष्ट्रिय सभाको निर्वाचनको लागि गण्डकी प्रदेशमा खाली तीन पदमा आज ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा ८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । सत्तागठबन्धनका तर्फबाट तीन…

गठबन्धन पाँचै वर्ष जान्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । गठबन्धन सरकारको…

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीद्वारा शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ज्येष्ठ नागरिक दिवसकाे अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देश जस्ताकाे तस्तै तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण…

खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुविधासम्पन्न…