Author: प्रतिपत्र

एमालेको गण्डकी अधिवेशन आजदेखि

नेकपा एमालेको पहिलो अवधिशेन सोमबारदेखि सुरु हुनै छ । अमरसिंह चौरमा हुने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम छ । गण्डकीमा नेतृत्व छान्न ९ सय ७…

पेट्रोलियम पदार्थकाे मूल्यबृद्वि फिर्ता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यवृद्धि फिर्ता गरेकाे छ । निगमले एक सूचना जारी गर्दै मूल्यबृद्वि फिर्ता लिएकाे जानकारी दिएकाे छ । मूल्यबृद्वि भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आकस्मिक मन्त्रिपरिषद्काे…

ज्येष्ठ नागरिककाे फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा तस्वीरमा ‘ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकको…

भारतीय धार्मिक पर्यटकले भरियो लेकसाइड

पोखरामा करिव ७ सय भारतीय धार्मिक पर्यटक आएपछि लेकसाइड क्षेत्र भरिभराउ छ । शनिवार विहान पोखराको लेकसाइड गुन्जमान थियो । गाजागाँजा र झाँक्रीसहित निस्किएको भारतीय पर्यटकको लस्करले लेकसाइडमा सवारी साधनमात्र होइन् पैदलयात्रु…

यसपालि मनसुन ढिला बाहिरिने

यसपालि मनसुन बाहिरिन केही समय लाग्ने भएकाे छ । मौसम पूर्वानुमान् महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको छ ।…

ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धानले उनलाई शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । गठी गरेको भन्दै उनीविरुद्ध प्रहरीकोमा उजुरी परेको थियो । प्रहरीका अनुसार चलचित्रको पैसा…

प्रभावकारी बन्दै ‘हेलो सरकार’

२४ सै घण्टा सञ्चालनमा आएपछि आम नागरिकस्तरमा हेलो सरकारको प्रभावकारितामा बृद्धि भएको छ । २०६८ साल कार्त्तिक १७ गतेदेखि आंशिक सुरुवात भएको हेलो सरकारको सेवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि २४ सै…

धाैलागिरी अस्पतालमा सिटीस्क्यान सेवा सुरु

धाैलागिरी अस्पतालमा सिटी स्क्यान सेवा शुक्रबारदेखि सुरु भएको छ । बाग्लुङ, पर्वत, म्यादी लगायतका बिरामीलाई लक्षित गरेर धाैलागिरी अस्पतालमा सेवा सुरु गरिएको गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिलाले जानकारी…

समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी अभियानको क्रममा फिल्डमै गएर खटिँदाको निष्कर्ष के हो…

ट्याक्सीलाई मिटरमा चलाउन जरिवाना बढाइयो

भदौ १ गतेदखि पोखरामा लागू गरिएको अनिवार्य मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नया“ रणनीति अपनाउने भएको छ । यसका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरामा…

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालू अधिवेशनको अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट अन्त्य गरिने निर्णय भएको हो । नेपालको संविधानको धारा १८३…

कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाउँछु- प्रम प्रचण्ड

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । विहीबार कैलाश पर्वत…

दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् । बिहिवार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने, ‘बीमा गराउँदा कम्पनीले जति सजिलो गरी गराउनुहुन्छ दाबी…

गण्डकीका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच शिष्टाचार भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले…

पर्वतीय संग्रहालयमा फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने फोटो राखिएको छ । उक्त फोटो अस्ट्रियन आमाछोरीले खिचेका हुन् । लामोसमय लगाएर खिचिएका ती फोटोलाई प्रदर्शन गरिएको पर्वतीय संग्रहालयकी…

गण्डकीका मन्त्रीको सम्पति कति ?

सार्वजानिक पदमा बसेको ६० दिनभित्र सम्पति विवरण सार्वजानिक गर्ने कानुनी प्रावधान छ । गत आर्थिक वर्ष समय छोटो भएको भन्दै सम्पति विवरण सार्वजानिक नगरेका मन्त्रीहरुको यसपटक भने समयमै मुख्यमन्त्री र मन्त्रिहरुको सम्पति…

फेवातालमा ३२ सालको नापीपछि दर्ता भएका जग्गाको स्रेस्ता खारेज

फेवातालमा विसं २०३२/३३ सालको नापीपछि व्यक्तिको नाममा दर्ता भएका जग्गाको स्रेस्ता खारेज गरी तालको नाममा ल्याउन बाटो खुलेको छ । सर्वोच्च अदालतको असार ४ को फैसलाको मंगलबार आएको पूर्ण पाठले दूषित दर्ता…

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्समार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण…