Author: प्रतिपत्र

गण्डकीमा विषयगत समितिले पाए नेतृत्व

गण्डकी प्रदेशसभा अन्तर्गत विषयगत समितिले लामोसमयपछि नेतृत्व पाएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको नौ महिनापछि नेतृत्व पाएका हुन् । मिनी संसद्को रुपमा चिनिने विषयगत समिति जिम्मेवारीकोरुपमा महत्वपूर्ण मानिन्छन्…

खुल्ला सेभेन ए साइड जारी : पहिलो चरणका खेल सकिए

पोखरा महानगरपालिका–१३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल…

संक्रमणकालीन न्यायमा सहमति

संक्रमणकालीन न्यायमा सहमति जुटेकाे छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तगर्तको उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयकमा…

सरकारले भोलिदेखि चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने

काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने ।राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर,…

बाख्राको दुुधवाट ‘चिज’ उत्पादन

सुन्दा अनौठो लाग्न सक्छ । ‘चिज’ भनेको के हो ? प्रश्न नउठेको भने होइन् । बजारमासमेत यसको जानकारी नहुँदा कसैले किन्दैनन् । गाई र भैसीको दुधबाट बनाइने परिकारको बजार समस्या छैन् ।…

खुल्ला सेभेन ए साइड फुटबल जारी, दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन् । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा…

अटिजम सम्बन्धि प्रशिक्षण कार्यशाला

बालबालिका र किशाेरकिशाेरीकाे हेरचाह र सामाजिक पुर्नमिलन र अटिजम भएका बालबालिका र किशाेरकिशाेरीकाे लागि समावेशी शिक्षा र प्रशिक्षण कार्यशाला सुरू भएकाे छ । शुक्रबार सुरू भएकाे कार्यशाला आईतबारसम्म चल्नेछ । वलर्ड भिजन…

एमाले गण्डकीकाे अध्यक्षमा नवराज शर्मा निर्वाचित

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । प्रतिस्पर्धी मायानाथ अधिकारीलाई पराजय गर्दै उनी विजयी भएका छन् । मायानाथले ३ सय ६५ मत ल्याउँदा…

एट टु नाइन फुटबल प्रतियोगिता सुरु,पहिलो दिन वाकओभरसहित ६ खेल सम्पन्न

'युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद' भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा-१३ माछापोखरी फुटबल मैदानमा…

कोरोला नाकासम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ- मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत…

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् । विहीवार बसेको विपद् जोखिम…

बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आव्हान

मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले…

बालगृहमा बस्ने बालबालिकालाई नागरिकता सहजै दिनुपर्छ– मन्त्री सिम्खडा

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले बालगृहमा बसेका तर, पहिचान नखुलेका बालबालिकाको लागि सहजरुपमा नागरिकता दिनुपर्ने बताएकी छन् । रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभा, सामाजिक लेखाजोखा तथा सम्मान…

तीन बुँदे सहमतिसहित दृष्टिविहीन शोभाले तोडिन अनसन

आइतबारदेखी अनसन बसेकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले मंगलबार साँझ आमरण अनसन तोडेकी छन् । तीन बुँदे सहमतिसहित उनले प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्यको हातबाट जुस पिएर अनसन तोडकी हुन् । पायक पर्ने…

एमाले प्रथम अधिवेशन : पीएस र केआर आमनेसामने

नेकपा एमालेको गण्डकी प्रदेशको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली आउने तयारी भए पनि मौसमको खराबीले आउन सकेनन् । महासचिव शंकर पोखरेलले नै अधिवेशनको…

बहालवाला सचिवबिरुद्ध भ्रष्ट्राचार अभियोगमा मुद्दा दायर

सुशासन अभियानमा रहेको बर्तमान सरकारले बहालवाला सचिव बिरुद्ध भ्रष्ट्राचार अभियोगमा मुद्दा दायर गरेको छ । नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर…

सुशासनको अभियानलाई तुहाउन खोज्नेहरु परास्त हुन्छन् : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अघि बढाएको सुन तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको ठुलो समर्थन रहेको बताएका छन् । गृहमन्त्री श्रेष्ठले अहिले भ्रष्टाचारी, तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा तीनि या तीनका…

काठमाडौंबाट पोखरा आएका विमान बाटोबाटै फर्किए

काठमाडौँबाट पोखरा आएका दुई वटा जहाज बाटोबाटै पुनः काठमाडौँ फर्किएका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भएपछि पोखरामा अवतरण नगरि फर्किएका हुन् । सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यति…