गण्डकीमा मनाइयो शिक्षा दिवस
‘समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा, राष्ट्रको इच्छा’ भन्ने नाराका साथ गण्डकीमा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा शिक्षा दिवस मनाइएको हो । उक्त…
‘समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा, राष्ट्रको इच्छा’ भन्ने नाराका साथ गण्डकीमा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा शिक्षा दिवस मनाइएको हो । उक्त…
यो बेला चामल किन्न दिन आग्रह गर्दैछौऊ बेला धानबालीमा मल नभए रोएकाकिसानको आवाज सुनेनाै ।यो बेला चिनीको मूल्य घटाउन आग्रह गर्दैछौऊ बेला उखुको पैसा नपाएर छाती पिटी पिटीरुनेको बिलौना सुनेनौ ।केराको थम्मन…
स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षक र निजामति कर्मचारीलाई कुने पनि राजनीतिक कार्यक्रममा संलग्न नहुन निर्देशन दिएको छ । वालिङ नगरप्रमुख कृष्ण खाँणले सूचना जारी गर्दै उक्त दिर्नेशन दिएका हुन् । शिक्षा ऐन, २०२८…
पोखरामा मिटर प्रणालीमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा परेका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् । उनले…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसबीच आइतबार भेटघाट भएकाे छ । यूएनको मुख्यालयमा पुगेर दाहालले गुटेरेसलाई भेट गरेका हुन् । भेटघाटकाे क्रममा दुई देशबीचकाे सम्बन्ध, जलवायु…
गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना (२०८०।८१–२०८५।८६) निर्माण गर्दैछ । उक्त योजना निर्माणकालागि आईतवार अवधारणा पत्र पारित भएको छ । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको अवधारण पत्र मुख्यमन्त्री…
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले शनिवार बसेको गण्डकी प्रदेशसभाको वैठकमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा बीउ बीजन सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरेका…
३२ वर्षिया युवतीलाई बलात्कार गरेकाे आराेपमा स्याङ्जा प्रहरीले दुई जना युवालाई पक्राउ गरेकाे छ । प्रकाउ पर्नेमा पुतलीबजार नगरपालिका-८ डाँडास्वारा बस्ने २५ वर्षिय सुवास गुरूङ र साेही ठाउँका २७ वर्षिय मदन गुरूङ…
पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि…
अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीका एक सय २५ घरधुरीले नियमित बिद्युत सुनिश्चितताको माग राखेका छन् । साहारा सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीमार्फत सेवा लिदै आएका यहाँका स्थानियले प्रभावकारी सेवा नपाएको भन्दै गाउँपालिकामा नियमित…
गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्यांक हेर्दा आत्महत्याको दर डर लाग्दो छ । प्रहरीका अनुसार आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । गण्डकी प्रदेशमा हुने मृत्युदरको कारण खोज्ने हो भने, अधिकांश आत्महत्या…
नेपालको पानी भुटान, भारत, हङकङ, अस्ट्रेलिया, चीन, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ । दुई वर्षमा ८५ करोडको पानी निर्यात भएको हो । नेपालले एक दशकदेखि पानी निर्यात गर्दै…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहीवार…
सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड र टर्कीमा नेपाली दूतावास खोल्ने भएको छ । वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने बताईएको…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोरिया अन्तराष्ट्रिय सहयोग नियोगका (कोईका) को टोलीबिच बुधवार भेटघाट भएको छ । गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा कोईकाको ९ सदस्यीय टोली द्धिपक्षिय भेटघाटका लागि गण्डकी…
पोखरा मिजार समाज नेपालको महानगर कमिटि गठन गरिएको छ । मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा २९ सदस्य महानगर कमिटि सर्वसम्मत रुपमा…
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अब नगर्ने गरी विधेयक तयार पारेको छ । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा एसईईलाई विद्यालयको परीक्षाको रुपमा समाबेश गरेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि…