Author: प्रतिपत्र

पोखरामा १६ तोला सुन बरामद, दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका १६ तोला गरगहना बरामद गरेको छ । सोमबार पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित एक मोवाइल पसलबाट प्रहरीले सुनका गहना बरामद गरेको हो । सुनसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ…

परिवर्तनकाे लागि मिजारहरुकाे महत्त्वपूर्ण भुमिका छ : मन्त्री सिम्खडा

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले समाज परिवर्तन गर्न मिजारकाे महत्त्वपूर्ण भुमिका रहेको बताएकी छन् । मिजार समाज नेपालकाे आयाेजनामा मिजार समाज नेपाल २६ ओैं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पाेखरा…

आस्थाकै आधारमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन्

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकोरुपमा सरुवा भएर आएका राजीव रिमाललाई सोमबार हाजिर गर्न नदिई फिर्ता गरिएको छ । राजनीतिक आस्था नमिलेका कारण उनलाई हाजिर गर्न नदिइएको पालिका स्रोतले जनाएको छ ।…

राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि हुने

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गर्दै सोही दिन सार्वजानिक विदा दिने निर्णय समेत…

जमरकट्टेलसहित ३ जना धरौटीमा रिहा

इन्धन चोरेको आरोपमा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले सोमबार उक्त निर्णय गरेको हो । ट्यांकरधनीसमेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार,…

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङकाे निधन

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएकाे छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्बाङकाे हृदयघातको कारण मंगलबार विहान मृत्यु भएकाे हाे । वालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा बाटाेमा…

आत्महत्या रोक्ने मुख्य उपाए सचेतना हो : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारण छन्’ आत्महत्या रोकथामका लागि नीति…

वैदेशिक रोजगारीका समस्या सम्बोधन गर्न १३ देशका राजदूत काठमाडौं

वैदेशिक राेजगारीका समस्या सम्बाेधन गर्न १३ देशका राजदूत काठमाडौं आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखसँग साेमबार अन्तरक्रिया…

स्वीकृतविनै अस्पतालमा बेड संचालन

गण्डकी प्रदेशभरीका अस्पतालमा संचालित वेड स्वीकृति छैनन् । गण्डकीकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल १२, प्रदेश स्तरीय कार्यालय ५, स्वास्थ्य कार्यालय ११ र आयुर्वेद कार्यालय ११ वटा छन् । अस्पताल…

भ्रष्टाचारका फाइल खाेलेपछि काँग्रेसले नै गृहमन्त्रीको राजीनामा माग्याे-देवेन्द्र पाैडेल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एंव् गण्डकी प्रदेशका ईन्चार्ज देवेन्द्र पाैडेलले सरकारसुशासनको अभियानमा रहँदा सत्ता गठबन्धनकै दलबाट असहयाेग रहेकाे बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशकाे वैठकमा बाेल्दै पूर्वमन्त्रीसमेत रहेका पाैडेलले…

बेपत्ताका परिवारकाे आक्राेश : सास दे कि लाश

लाउलाउ र खाउँखाउँ भन्ने उमेरमा वेपत्ता परेका भाईको खोजीमा बरालिदा बरालिदै कयौ वर्ष विते । तर, अहिलेसम्म भाईको अत्तोपत्तो छैन् । हराएको भाई खोज्दा खोज्दै मेरै उमेर जान लागिसक्यो । कहाँ जाऔ…

हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुरेश वाग्ले (वासु) लगायत हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन् । सुरेश वाग्लेले अध्यापन गराएकाे श्री जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले…

सहयात्रीको वार्षिकोत्सवमा शिविर

सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा शनिबार भएको छ । सभाले अध्यक्ष डा त्रिभुवन शर्माको अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक हरिप्रसाद लामिछानेले पेश गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको…

अर्जुनचौपारीमा हेलिप्याडको सफल परीक्षण

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ अर्जुनचौपारी बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परिक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरेको हो ।…

भुटानको ड्रुक एयर पोखराबाट यात्रु लिएर फर्कियो

पहिलोपल्ट भुटानको ड्रुक एयरले आज पाेखराबाट यात्रु लिएर फर्किएकाे छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ जना यात्रु लिएर उडान भरेकाे हाे । आजबाट पाेखरा विमानस्थलबाट भुटानकाे लागि व्यावसायिक उडान भरेकाे हाे ।…

करेन्ट लागेर स्याङ्जामा एक जनाकाे मृत्यु

करेन्ट लागेर स्याङ्जामा एक जनाकाे मृत्यु भएकाे छ । वालिङ नगरपालिका-६ रसखाेला आमडालीका ३६ वर्षिय यमबहादुर थापाकाे मृत्यु भएकाे हाे । शुक्रबार उनलाई प्रहरीले मृत्त भेटाएकाे जनाएकाे छ । थापाकाे शब पोष्टमार्टमको…

प्रधानमन्त्री प्रचण्डद्वारा निजामती सेवा दिवसकाे शुभकामना

निजामती सेवा दिवस, २०८० का अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”काे सम्बोधन(२२ भाद्र २०८०, सिंहदरबार) निजामती सेवा दिवस मूल समारोह कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिवज्यू,कार्यक्रमका विशिष्ट अतिथि माननीय सङ्घीय मामिला…

कमरेडलाई एक नेपालीको पत्र

प्रिय कामरेड हिमाल,थाह छैन सलाम भनेर स्वस्ती गरौं कि नमस्कार भनुँ !बिपी कोइरालाको कथा “दोषी चश्मा” मा पात्र केशवराजको चश्मा दोषी थियो भन्ने छ । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे ।…