चुच्चे नक्सा नराखेको भन्दै बालेन चीन भ्रमण नजाने
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चीन भ्रमण नजाने भएका छन् । सरकारले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । केही दिन पहिले चीनको…
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चीन भ्रमण नजाने भएका छन् । सरकारले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । केही दिन पहिले चीनको…
समाजवादी मोर्चा नेपालले भदौ १५ (विहीवार) पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभाकाे आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मोर्चामा आबद्ध दलका…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनैपूणिर्माकाे शुभकामना व्यक्त गरेका छन् । प्रचण्डकाे शुभकामना जस्ताकाेतस्तै : नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा…
अरिङ्गालको टोकाईबाट स्याङ्जाको विरुवा गाउँपालिका–१ का २८ वर्षिय चेलिस श्रेष्ठको मृत्यु भएको छ । मंगलबार साँझ घर नजिकै रहेको जंगलमार अरिङ्गाल पोल्ने क्रममा श्रेष्ठलाई ६०/७० वटा अरिङ्गालले टोकेका थिए । घाइते श्रेष्ठलाई…
अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता बुधबारदेखि कार्यान्वयन हुँदै छ । अमेरिकाबाट एमसीसी मुख्यालयका कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको…
पाल्पामा पहिरोले जिप पुरिदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बुधबार पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरो खस्दा जिप पुरिएको हो । दुर्घटनामा गुल्मीको…
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका…
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।…
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले जनयुद्धका शहिद र वेपत्ता परिवार एकै ठाउँमा उभिनुपर्ने बताएकी छन् । उनले न्यायको लागि पीडित छुट्टाछुट्टै भन्दा पनि एकै ठाउँमा उभिनुपर्ने बताएकी…
प्रतिनिधिसभा वैठकमा सांसदले उठाएका प्रश्नकाे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएकाे जवाफ जस्ताकाेतस्तै ।२०८० भाद्र १२ गते मंगलवार सम्माननीय सभामुख महोदयमाननीय सदस्यहरू ! प्रतिनिधि सभाका माननीय सदस्यहरूले यस सम्मानित सदनमा उठाउनुभएका प्रश्नहरूको जवाफ…
मन्त्री परिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा 'उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०' पारित गरेको छ । गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी…
प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन…
भक्तपुर नगरपालिका-१, इताछेँस्थित रहेको न:पुखुमा शनिबारदेखि वाटर साइकल संचालनमा आएको छ । टीएन एडभेन्चर्सले भक्तपुर नगरपालिकासँगको सहकार्यमा वाटर साइकल सञ्चालनमा ल्याएको बताईएकाे छ । पर्यटन प्रबर्द्धनका लागि वाटर साईकल एउटा माध्येम रहेकाे…
राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक आज काठमाडौंमा बसेकाे छ । प्रधानमन्त्रीकाे अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा वैठक सुरु भएको हाे । बैठकमा राष्ट्रिय याेजना आयाेगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सातै…
एसिया कपमा सहभागी हुन क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान प्रस्तान गरेका छन् । साेमबार काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर हुन् । उनलाई राष्ट्रिय खेलकुद परिषदले विदाई…
सात वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको लागि सरकारी आवास निर्माण गरिएको छ । २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण गरिएको हो । त्यहाँ ७ वटा भवनमा १४ ब्लक छन् ।…
माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।…
‘आमा बाबुलाई नगर हेला, तिम्रो पनि आउछ दिन त्यही वेला । छोरा पायो अर्कालाई सुख्ख, जन्मदिने बाआमा झन दुःख ।। धान झुलेको छ, कहाँ जाम कहाँ जाम भई रछ मन डुलेको छ…