Author: प्रतिपत्र

‘मेरो पोषण साथी’ मोवाइल एप सार्वजानिक

गर्भवती, सुत्केरी तथा २ वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने ‘मेरो पोषण साथी’ मोबाईल एप सार्वजानिक गरिएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु…

प्रेस सेन्टर गण्डकीमा ईन्चार्जकाे जिम्मेवारी जलनलाई

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशकाे इन्चार्जकाे जिम्मेवारी दीपक श्रेष्ठ (जलन)लाई दिइएकाे छ । शनिवार पेरिस डाँडा काठमाडौंमा बसेकाे प्रेस सेन्टर केन्द्रीय पदाधिकारीकाे दाेस्राे पूर्ण वैठकले सेन्टरका केन्द्रीय उपमहासचिव जलनलाई जिम्मेवारी ताेकेकाे हाे…

प्रेस सेन्टरको केन्द्रीय पदाधिकारीको बैठक सकियाे

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय गरेकोे छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने…

गण्डकीमा जसपाले तोक्यो विभागीय जिम्मेवारी

जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको शुक्रबार पोखरामा बसेको प्रदेश समितिको बैठकले विभागको जिम्मेवारी तोकेको बताएको छ । वैठकले कार्यालय समिति गठन गरेको छ । सदस्यमा…

पहिरोले बाग्लुङमा दुई घर भत्किए, २४ घर उच्च जोखिममा

निरन्तर परेको अवरिल वर्षाका कारण बाग्लुङमा पहिरो जाँदा दुई वटा घर भत्काएको छ । बाग्लुङ नगरपालिका–६ मैदानमा आएको पहिरोले २ घर भत्काएको प्रहरीले जनाएको छ । पहिरोले घर भत्किएपछि स्थानीय जमुना आचार्य…

प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग संसद वैठकमा प्रश्नोत्तर कार्यक्रम राखिने भएको छ । भदौ १२ गते प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम हुने…

तालखोलामा ट्रस पुलः जोखिमपूर्ण यात्राको अन्त्य

भत्किएको पुल । जहाँ आधा भाग खोलामा खसेको छ । पुलको सल्याबमाथि राखिएको बाँस र काठमा टेकेर स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बर्खायाममा तालखोलामा आउने बाढीका कारण खोला वारपार गर्न…

गाैरीशंकर बहुमुखी क्याम्पसले गरिव विधार्थीलाई नि:शुल्क पढाउने

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका-८ मा रहेकाे गौरीशंकर बहुमुखी क्याम्पसले जेहेनदार र गरिव परिवारका विधार्थीलाई नि:शुल्क पढाउने भएकाे छ । शुक्रबार बसेकाे क्याम्पसकाे वैठकले उक्त निर्णय गरेकाे हाे । क्याम्पसका अध्यक्ष सन्देश घिमिरेकाे…

ठेक्का कम्पनीका कारण लाइसेन्सको छपाइ कार्यमा ढिलाई

यातायात व्यवस्था विभागबाट ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा दुई महिनादेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को छपाइमा राेकावट आएकाे छ । वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेका लागि मात्रै फाट्टफुट्ट कार्ड…

कांग्रेसले प्रदेश सम्मेलन पोखरामा गर्ने

नेपाली कांग्रेसले प्रदेशस्तरीय सम्मेल पाेखरामा गर्ने भएकाे छ । सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा गर्ने तयारी गरिएकाे काँग्रेसका गण्डकी प्रदेश सदस्य अजित क्षेत्रीले जानकारी दिए । कांग्रेस गण्डकी प्रदेशको संयोजनमा भदौ १६…

श्रम आप्रवासनका समस्या समाधानमा ब्रेक थ्रू चाहियो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपनलबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ब्रेक थ्रू गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका छन् । आज सिंहदरवारमा आयोजित श्रम आप्रवासन सम्वन्धी विद्यमान समस्या तथा समाधानसम्वन्धिमा छलफल…

पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने

पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी असोज १२ र १३ गते पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन…

सांसदलाई बाँड्ने निर्वाचन क्षेत्रको कार्यक्रममा सर्वोच्चद्धारा रोक

संघिय र प्रदेश सरकारले सांसदमुखी वितरण गर्दै आएको बजेटमा सर्वोच्च अदालतले रोक लगाएको छ । ‘संघ र सातवटै प्रदेशका व्यवस्थापिकाको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्था तथा त्यसका लागि छुट्याइएको रकम खर्च…

प्रधानमन्त्री प्रचण्डद्वारा गाेरा पर्वकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गाेरा पर्वकाे शुभकामना व्यक्त गरेका छन् । हिमालय पर्वतीय श्रृङ्खलाअन्तर्गत ऐतिहासिकरूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउँ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गोःरा…

सीटीईभीटीले लियो रोकिएको प्रवेश परीक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०८०–८१ का लागि प्राविधिक शिक्षा अध्ययनका लागि आह्वान गरेको वर्गीकृत निःशुल्क छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गरेको छ । साउन २० गतै…

यसैवर्ष ‘गण्डकी उज्यालो प्रदेश’ घोषण

गण्डकी प्रदेश सरकार स्थापना भएको पहिलो वर्ष आगामी दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने कार्य सार्वजानिक गरिएको थियो । सरकार स्थापना भएको ६ वर्ष पुगिसक्दा पनि सरकारको उक्त लक्ष्य पुरा…

रेडक्रसकाे प्रादेशिक रक्तसञ्चार सम्बन्धी बैठक पाेखरामा

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पहलमा गण्डकी प्रदेशभित्रका जिल्लास्तरीय रेडक्रस सोसाईटीसंग रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक पाेखरामा सम्पन्न भएको छ । उक्त बैठकको समन्वय मन्त्रालयले गरेको थियो भने व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी कास्की,…

सुन तस्करी छानविनमा उच्चस्तरीय समिति बनाउने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बाेलाएकाे वैठकमा सुन तस्करीमा छानविनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएकाे छ । बुधबार बसेकाे सत्ता तथा प्रतिपक्ष दलकाे वैठकमा उक्त सहमति भएपछि लामाेसमयदेखि अवराेध भएकाे संसद खुलाउने…