Author: प्रतिपत्र

बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड आवश्यक पर्ने अनुमान

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय…

त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने

बाढीका कारण क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मतलाई सरकारले तीव्रता दिएको छ। क्षति पुगेका २० वटा पुलमध्ये पहिलो चरणमा ६ वटा झोलुङ्गे पुलको मर्मत आगामी १० दिनभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य…

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि उद्धार तथा राहतका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ। कोषमा रहेको रकममध्ये…

बाढीपछि पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय…

अस्पतालबाहिरै सुत्केरी भएको घटनाप्रति स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, छानबिन टोली राजविराज पठाइयो

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण जनाएकी छन्। मन्त्री मेहताले स्वास्थ्य संस्थामा पुग्ने हरेक नागरिकले समयमै उपचार, सम्मान र…

स्याङ्जामा विभिन्न कसूरमा फरार ३ प्रतिवादी पक्राउ

विभिन्न कसूरमा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिएका फरार प्रतिवादीको खोजी…

बढ्यो अमेरिकी डलरको मूल्य

नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ। बुधबार भने…

भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गराउने लक्ष्य, १० मेसिन र ३० जनशक्ति परिचालन

पृथ्वी राजमार्गअन्तर्गत भोटेकोशीको बाढीपछि अवरुद्ध बनेको कृष्णभीर सडकखण्डमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्यसहित सरकारले निर्माणको काम तीव्र बनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा गरेको सम्बोधनमा भदौ मसान्तसम्म कृष्णभीरको…

मेलमिलाप बढे अदालतको मुद्दाको चाप घट्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापको अभ्यास बढाउन सके अदालतमा मुद्दाको चाप घट्ने बताएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ…

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् । उनले बिहीबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताइएको छ । यादव १० अप्रिल २०२६…

आजकाे माैसम : वर्षाकाे सम्भावना

आज दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले आज बिहान जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित…

एक वर्षपछि पनि सम्झनामा जेनजी आन्दोलनका युवाहरू

परिवर्तन, सुशासन र जवाफदेहिताको माग गर्दै नेपालका हजारौँ युवा सडकमा उत्रिएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई सम्झँदै देशभर उनीहरूले उठाएको आवाज र परिवर्तनको सपनाको…

पोखरा उद्योग वाणिज्य संघमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन्। संघको ३६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै गौतम ऐतिहासिक रूपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। गौतमले ७ सय ५१…

सिटीवानको पाँचौ तीज मेला बाढीपीडितमा समर्पित, मुख्य प्रायोजक पशुपती पेन्ट्स

गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता रसुवाको भोटेकोशीका पीडितलाई समर्पण गर्ने भएको छ । पुर्व निर्धारित…

बाढीले सडक सञ्जाल टुटाएपछि तादी खोलामा ‘एक्रो ब्रिज’ जडान गर्दै नेपाली सेना

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित देवीघाट क्षेत्रमा नेपाली सेनाले अस्थायी पुल जडानको काम अघि बढाएको छ । विदुर नगरपालिका…

बाढीपहिरोको विपत्तिपछि प्रधानमन्त्री बालेन आफैं संयुक्त राष्ट्रसंघ महासभामा जाने

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने निर्णय भएको छ। यसअघि सरकारले परराष्ट्रमन्त्री शिशिर खनाललाई महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गरेर पठाउने निर्णय गरेको थियो।…

त्रिशूली–३ ‘ए’ सुरुङभित्र फसेकासँग उद्धार टोलीको दोहोरो संवाद

नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीको दोहोरो संवाद भएको छ। सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएपछि उद्धारमा नयाँ आशा पलाएको छ। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी…

कृष्णभीरको पहिरो पन्छाउन रुख कटान सुरु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो पन्छाउने कार्यका लागि तयारी अघि बढाइएको छ। पहिरो पन्छाउनुअघि दुवै छेउबाट रुख कटानको काम सुरु गरिएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्। मन्त्री लम्सालका अनुसार पहिरोको…