बाढी प्रभावित १५ स्थानीय तहलाई सरकारले १३ करोड ५० लाख निकासा
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी उक्त रकम स्थानीय तहहरूलाई उपलब्ध गराएको हो…













