Author: प्रतिपत्र

सुरक्षाकर्मी खटाएर लामेआहालमै फोहोर विसर्जन

१२ दिनदेखी संकलन नभएको पोखराको फोहर मंगलबार विसर्जन गरिएको छ । स्थानीयको अवरोधका कारण लामोसमयदेखि पोखराको फोहोर उठाइएको थिएन् । मंगलबार ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरि फोहोर व्यवस्थापन गरिएको हो । अस्थायी ल्याण्डफिल्ड…

महानगरले लामेआहालमै फोहर लैजाने

पोखरा महानगरपालिकाले मंगलबारदेखी फोहोर उठाउने भएको छ । संकलन गरिएको फोहोर पोखरा महानगर–३२ लामेआहालमै लगेर व्यवस्थापन गरिने जनाएको छ । स्थानीयको अवरोधपछि महानगरले १२ दिनदेखी फोहोर संकलन गरेको थिएन् । स्थानीय मध्येका…

‘प्रोजेक्ट बैंक’ बनाएर योजना छुट्याऔँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि प्रदेश सरकारले…

खेल क्षेत्रलाई संगै लिएर राज्य अघि बढ्छ : मन्त्री सिंखडा

१९ ओै एसियन गेममा सहभागी हुन जाने रग्बी, आर्चरी, भराेत्तलनका खेलाडी बिदाई सभालाई सम्बाेधन गर्दै गण्डकी प्रदेशका समाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेल क्षेत्रलाई संगै लिएर गण्डकी प्रदेश सरकार अघि…

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा महिला पक्राउ

मानव बेचविखन तथा ओसारपसार मुद्वामा महिला पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले साउन ११ गते गोरखाकाे पालुङटार स्थायी घर भइ हाल पोखरा महानगरपालिका-८ सृजना चोकस्थित खाजाघर संचालन…

पाेखरामा अनुदानकाे मलमा मनपरी मूल्य

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल ताेकिएकाे मूल्य भन्दा मनपरी (बढी) मूल्यमा बिक्री गरेकाे पाइएकाे छ ।पाेखरा महानगरपालिकामा कृषकले मलमा अचाक्ली मूल्यमा विक्रि गरेकाे गुनासाे गरेका थिए । महानगरले मल वितरण व्यवस्थापन…

यस्ताे छ आजकाे माैसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन…

चुलिदै हङकङ बजारको विवाद

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित हङकङ बजारको विवादले झन उग्ररुप लिएको छ । बजारको ठेक्का लिएको कम्पनी र व्यवसायीबीच विवाद हुँदा अझै उग्ररुप लिएको हो । डेढ महिनादेखी हङकङ बजारका व्यवसायी आन्दोलनरत छन् ।…

यातायातको लेखनाथ शाखा खोलिने

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायातका सेवासुविधामा जनतालाई सहज पहुँच पुयाउनका लागि लेखनाथमा शाखा कार्यालय खोलिने बताएका छन् । भेटघाटको क्रममा उनले पोखरा यातायात कार्यालयमा सुधार…

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विभवध विषयमा समीक्षा गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत…

गण्डकी सरकारको सय दिन : बजेट ल्याउनु नै मुख्य उपलब्धी

गण्डकी प्रदेश सरकार गठन भएको शनिवार सय दिन पुगेको छ । सोही अवसर पारि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्रकार सम्मेलनमार्फत सय दिनका उपलब्धी सार्वजानिक गरेको छ । यर्थाथमा भन्दा पनि प्रचारमुखीमा व्यस्त…

धरम र केबी जोडीलाई मनसुन कप

मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले…

गतवर्ष तनहुँमा २२ किलोमिटर सडक कालोपत्रे

गत आर्थिक वर्ष २०७९–८० मा तनहुँमा २२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा एक बर्षभित्र ५ वटा सडक कालोपत्रे भएका हुन । भिमाद ऋषिङ सडक ६ किमी,…

स्याङ्जामा खानेपानी परीक्षण : अत्याधिक कोलीफर्म

स्याङ्जामा खानेपानी परीक्षण गर्दा कोलीफर्म भेटिएको छ । जिल्लाका सवै स्थानीय तहका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अत्याधिक मात्रामा भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले खानेपानीको…

सहकारीपीडित र सरकारबीच सातबुँदे सहमति

सहकारीबाट पीडित बचतकर्ताले बिहीबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेका थिए । नाराजुलुससहित माइतीघरबाट बानेश्वरतर्फ जाने क्रममा उनीहरूलाई बिजुलीबजारमा प्रहरीले धरपकड गरेको थियो । उनीहरुको आन्दोलन चर्किदै गएपछि सरकारले पीडितसंग सात बुँदे सहमति गरेका छ…

पोखरामा ४ करोड ३५ लाखको साइबर ठगी

जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्षमा ४ करोड ३५ लाख रुपैयाँको साइबर ठगी भएको जनाएको छ । फेसबुकमा फेक आइडी बनाएर नजिकैको मान्छे बन्ने र आपत परेको भन्दै पैसा माग्ने जस्ता…

नीति कार्यक्रम र बजेटमा जनप्रतिनिधि र बुद्धिजीवीको सहभागिताकाे व्यवस्था गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न…

राष्ट्रिय गौरवका आयोजना वर्षौं बित्दापनि ज्यूकाँत्यूँ

तीन वटा राजमार्गले जोडिएको जिल्ला हो बाग्लुङ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले बरेङ , ताराखोला र तमानखोलाबाहेक ७ गाउँपालिकालाई छोएको छ । तर,…