औषधी सेवनबाट गर्भपतन
ओैषधीकाे प्रयाेग गरेर गर्भपतन गराउने महिलाकाे संख्या पछिल्लोसमय बढ्दै गएकाे छ । ओैषधीकाे माध्यमबाट सुरक्षित गर्भपतन गराउनकाे संख्यामा बृद्वि आएकाे जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाकाे तथ्यांकमा उल्लेख छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८०…














