शरणार्थी प्रकरणका दोषीलाई छाड्दैनौ– गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा आवद्ध कुनै पनि दोषीलाई नछाड्ने बताएका छन् । बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताउँदै उनले उक्त प्रकरणका दोष्ी र अपराधीलाई कुनै…













