प्रदेश नीति तथा योजना आयोगको सदस्यमा अधिकारी
गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा सुवास अधिकारी नियुक्त भएका छन् । बिहीबार विहान बसेको मन्त्रिपरिषद्को बैठकाले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो । अधिकारी यसभन्दा अघि दुई पटकसम्म आयोगको…













