क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच पार्टी एकता भएको छ । क्रान्तिकारी माओवादीको मोशन वैध्ले नेतृत्व गरेका छन् भने बहुमतको धर्मेन्द्र बास्तोलले नेतृत्व गरेका थिए । दुई पार्टीबीच…














