२५ बुदेँ माग राख्दै मुख्यमन्त्रीलाई किशोरीको ध्यानाकर्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई २५ बुदे माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । नवलपुरका किशोरी अभियान्ताले सामूहिकरुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ध्यानाकर्षणपत्र बुझाउदै किशोरीले बालबालिकाको…












