कार्यकर्ता भर्ती केन्द्र बने प्रदेशका आयोग र बोर्ड
गठन भएको लामोसमयपछि गण्डकी दुग्ध विकास बोर्डले उपाध्यक्ष पाएको छ । पूर्व प्रतिनिधिसभा सदस्य तिलकबहादुर महत क्षेत्री (तिलक महत) उपाध्यक्षमा नियुक्त भएका हुन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को फागुन ११ मा बसेको वैठकले…













