राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने
राष्ट्रपतिको निर्वाचनमा मतदान नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपनिर्वाचनको निर्वाचनमा पनि सहभागी नहुने भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । उपराष्ट्रपतिका पदका लागि ४ जनाका उम्मेदवार…













