Author: प्रतिपत्र

बन्धकीमा जग्गा लिएर सामूहिक खेती

बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर सामूहिक खेती सुरु गरेको छ । तनहुँको म्याग्दै गाउँपालिका–१ गुणदीस्थित गरिब परिवारलाई संस्थाले सामूहिक खेती गर्न लगाएको छ । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद…

तनहुँ जलविद्युत् आयोजना ३४ प्रतिशत प्रगति

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । एक सय ४० मेगावाट क्षमताको उक्त परियोजनाको तीन चरणमा काम भइरहेको छ । हालसम्म ३१ दशमलव ८२ प्रतिशत…

मलेसियामा बाढी : तीनको मृत्यु ४० हजारभन्दा बढी विस्थापित

बाढीका कारण मलेसियामा तीन जनाले ज्यान गुमाएका छन् भने ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । विभिन्न राज्यमध्ये शनिबारसम्म सबैभन्दा बढी जोहर राज्यमा क्षति पुगेको सरकारी तथ्यांकले देखाएको छ । जोहोरमा…

शहिदको बलिदानले अहिलेको परिवर्तन सम्भव

नेकपा माओबादी केन्द्रका महासचिब देबप्रसाद गुरुङले शहिदको बलिदानीले अहिलेको परिर्वतन सम्भव भएको बताएका छन् । शहिद सप्ताह अन्र्तगत आइतबार पुतलीबजार नगरपालिका–३ लत्रेपिपलमा निर्माण गरिएको जनयुद्धका शहिद पृथ्बी गौतमको शालिक अनावरण तथा गेटको…

माओवादी एकताबद्ध हुनुपर्छ– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी एकताबद्ध हुनुपर्ने प्रतिक्रिया दिएका छन् । आफूहरुविरुद्ध षड्यन्त्र भइरहेको बताउदै उनले विभिन्न धारमा विभाजित हुँदासमेत बलियो भएपछि षडयन्त्र भइरहेको बताएका हुन् । सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद…

फेवातालमा डुँगा वेपत्ता

फेवातालमा सवार डुँगा वेपत्ता भएकाे छ । शनिबार दिउँसो लागेकाे हावाहुरीका कारण डुँगा वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । डुँगामा सवार चार जनाकाे सकुशल उद्दार गरिएकाे छ भने डुँगामा कति सवार थिए…

दूध लिटरमै १४ रुपैयाँ वृद्धि

शुक्रबार बसेको मन्त्रिपरिषदे्को वैकठले दुधको मूल्य बृद्धि गरेको छ । सरकारले प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा…

ऐन संशोधनमा त्रुटी

गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलको जागिर धमाउन ऐन संशोधन गरेको भए पनि त्रुटी भेटिएको छ । गण्डकी प्रदेशसभाबाट ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ फागुन ३ गते पारित भएको…

स्ववियु निर्वाचनकाे उम्मेदवारी दर्ता आज

आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनकाे प्रक्रिया शुक्रबारदेखि सुरु भएकाे छ । त्रिभुवन विश्वविद्यालयले निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गरेकाे हाे । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने…

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसंगै गण्डकी प्रदेश सरकारसमेत ढल्ने निश्चितजस्तै भइरहेको बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख…

धरमरमा गण्डकी सरकार

गृहमन्त्री भएको १३ दिनपछि पदमुक्त भएका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको दुई महिना नपुग्दै सरकारबाट बाहिरीने निश्चितजस्तै छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रमा सरकारबाट बाहिरियो ।…

नेपालका लागि जापानीज दुतावासका सचिवसँग भेटघाट

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जीसंग भेटघाट गरेका छन् । गण्डकी प्रदेशमा जापानीज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा…

प्रधानमन्त्री दाहाललाई थप ८ मन्त्रालयको जिम्मेवारी

एमालेका मन्त्री फिर्ता भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमालेबाट प्रतिनिधित्व गर्दै ८ मन्त्रीले पदबाट राजीनामा दिएका थिए । उनीहरुले समाल्दै आएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री…

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : बुधबारदेखि निर्वाचन आचारसंहिता लाग्ने

फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगको मंगलबार बसेको वैठकले सो निर्णय गरेको हो । आचारसंहिता चैत…

ताप्केमा मगर संघको भवन शिलान्यास

वालिङ नगरपालिका–७, केवरेभञ्याङस्थित ताप्केमा मगर भवनको शिलन्यास गरिएको छ । मगर दिवसको अवसर पारी भवनको शिलन्यास गरिएको हो । पूर्व प्रदेश मन्त्री दीपक चर्ती मगरले भवनको शिलन्यास गरेका हुन् । १० लाख…

एमाले सरकारबाट बाहिरीयाे

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनेपछि नेकपा एमाले सरकारबाट बाहिरीने भएकाे छ । सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै आज विहान बसेकाे पार्टीको वैठकले सरकारबाट वाहिरीने निर्णय गरेकाे हाे । बैठकपछि एमाले उपाध्यक्ष विष्णु…

कलाकार पल शाह रिहा

जवरजस्ती करणी अभियाेगमा दावी नपुग्ने भन्दै उच्च अदालत पाेखराबाट सफाई पाएका कलाकार पूर्णविक्रम (पल) शाह साेमबार जिल्ला कारागार तनुहँबाट रिहा भएका छन् । बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी…

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी…