इ–पासपोर्ट प्रकरण : प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले घटनास्थलमा उपस्थित रहेको स्वीकार, दबाबबारे मौन
इ–पासपोर्ट प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि दबाब दिइएको आरोपबीच प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले घटनास्थलमा आफू उपस्थित रहेको स्वीकार गरेका छन् । तर अख्तियारलाई कारबाही अघि बढाउन दबाब दिएको आरोपबारे भने उनले विस्तृत…









