समाज

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । बहालवाला सभापति तथा सभापति पदका प्रत्याशी राजन गौतमलाई पराजित गर्दै त्रिपाठीले प्रदेश नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । शुक्रबार…

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ । मन्त्रालयले…

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ ।…

अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका…

जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. संविधान संशेधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने ।२. सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन…

रास्वपामा गुटबन्दीलाई ठाउँ छैन, योगदान र कार्यसम्पादनकै आधारमा अवसर दिइन्छ : कविन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकाेटीले पार्टीको अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई संगठनलाई निखार्ने, नीति परिमार्जन गर्ने र कार्यकर्ताको व्यवहार तथा क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।…

पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ ।लामोसमय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान…

स्याङ्जामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

स्याङ्जाको चापाकाेट नगरपालिका-४ पुम्दीस्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका-५ का २३ वर्षिय तिलक परियार रहेका छन् । दुर्घटनामा घाइतेकाे परियारकाे उपचारकाे क्रममा गह्राै…

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले…

BYD कर छली प्रकरणमा कडा कदम : प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

बजेट सार्वजनिक हुनुअघि सूचना चुहावट भई भएको भनिएको BYD गाडी आयातसम्बन्धी कर छली प्रकरणमा सरकारले कडा कदम चालेको छ । करिब २५० करोड रुपैयाँ बराबरको राजस्व छली भएको आशंकासँग जोडिएको घटनामा प्रमुख…

युरेनियम उत्खननमा १० वर्षसम्म कैदको प्रस्ताव, नयाँ खानी विधेयक अघि सारियाे

सरकारले युरेनियम र थोरियमजस्ता रेडियोधर्मी खनिजको खोज, अन्वेषण तथा उत्खननको विशेष अधिकार सरकारी स्वामित्वका कम्पनीलाई मात्र दिने व्यवस्था सहित नयाँ खानी तथा खनिज विधेयक अघि बढाएको छ । चार दशकअघि बनेको खानी…

स्याङ्जाका कलाकारहरूको आज ऐतिहासिक जम्काभेट, आँधीखोला सांस्कृतिक महोत्सवको तयारी पूरा

स्याङ्जा घर भई देशका विभिन्न जिल्ला तथा विदेशमा रहेर कला, संस्कृति, साहित्य, संगीत र सञ्चार क्षेत्रमा सक्रिय कलाकारहरूको आज स्याङ्जामा विशेष जम्काभेट हुँदैछ । आँधीखोला सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजना गरिएको…

वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण

पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न न्चभभल एयपजबचब, ऋभिबल एयपजबचब परियोजना अन्तरगत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए ।…

एमालेद्वारा निर्वाचनमा मत परिवर्तन गरेका आफ्ना पुराना समर्थकलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान

नेकपा (एमाले) ले गत प्रतिनिधिसभा निर्वाचनमा मत परिवर्तन गरेका आफ्ना पुराना समर्थक तथा मतदातालाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गरेको छ। काठमाडौंमा सम्पन्न दुई दिने राष्ट्रिय संगठनात्मक कार्यशालाले संकल्प प्रस्ताव पारित गर्दै…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (UAE) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबई Flydubai का जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकास…

सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जबाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मन्त्री पोखरेलले उच्च…

तनावपूर्ण संसद्मा सभामुख डीपी अर्यालको संयमित भूमिका चर्चामा

पछिल्ला दिनहरूमा प्रतिनिधिसभामा देखिएको तनावपूर्ण राजनीतिक वातावरणका बीच सभामुख को संयमित, शालीन र सन्तुलित भूमिकाको सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक प्रशंसा हुन थालेको छ। प्रतिनिधिसभा बैठकका क्रममा विपक्षी दलका सांसदहरूले नाराबाजी गर्ने,…

आईपीएल (IPL) मा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालालाई पनि जोड्न सकिन्छ: रवि लामिछाने

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल परम्परागत राजनीति र कूटनीतिमा मात्र सीमित नराखी खेलकुद क्षेत्रसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। भारतबाट प्रकाशित हुने…