निष्कलंक विन्दु
विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन…
विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन…
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री खड्कालाई मंगलबार बर्खास्त गरेका हुन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा…
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्रमा ‘समृद्ध किसान देशको सान, आत्मनिर्भर कृषि हाम्रो अभियान’ भन्ने मूल नारासहित कृषि क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ । परम्परागत कृषि प्रणाली र ससानो भूमिमा छुट्टाछुट्टै रूपमा…
नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्रमा आधुनिक औद्योगिक केन्द्र निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। माओबादीले नयाँ उद्योगलाई करमा छुट दिने प्रतिबद्धता समेत जनाएको छ । तीव्र औद्योगिकीकरण र रोजगारी वृद्धि, यसैले ल्याउँछ…
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धता पत्रमा मानव जीवनको लागि सबैका लागि गुणस्तरीय शिक्षाको अबधारणा अघि सारेको छ । माओबादीले आफ्नो १३ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । सबैका लागि गुणस्तरीय शिक्षाको अबधारणा…
मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले सवारी साधन प्रयोग गर्न अनुमति पत्र लिनु नपर्ने निर्णय गरेको छ । शनिवार निर्णय गरेको आयोगले जनाएको छ । आयोगका अनुसार यस्ता…
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा अहिले सबै राजनीतिक दल र तिनका उम्मेद्वारहरु चुनावी अभियानमा मतदाताको घरदैलोमा पुगिरहेका छन् ।मतदातालाई उनीहरुले आफुले गरेका काम र अब गर्ने काम के कस्ता छन् भन्नेबारे…
झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेकी पम्फा भुसाल यसपटक पनि प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी दौडमा छन् । यसअघि २०७४ को चुनावमा यस क्षेत्रबाट सहजै जितेकी भुसाललाई चुनाव जित्न यसपटक पनि…
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र सबै निर्वाचन क्षेत्रमा पुगेको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै…
नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्रमा मानव जीवनको लागि स्वास्थ्य सेवा एक आधारभूत र संवेदनशील सेवा हो भन्ने मूल नारासहित स्वाथ्य क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा धनीको…
निर्वाचन आयोगले बाग्मती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकला ग्राम स्थापना…
५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा सुविधा र तलव भत्ता नागरिकको नाममा गरे । दुख विमारमा परेकाहरुलाई सकेको सहयोग गरे । उनलाई छैन, आर्थिक लोभ । छैन, भ्रष्टाचारको छनक । मात्र…
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारलाई निर्वाधरुपमा प्रचारप्रसारको उपयुक्त वातावणर बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अध्यक्ष प्रचण्डविरुद्ध दुष्प्रचार गरिएको भन्दै कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित पक्षको ध्यानकर्षण गराएको छ ।गठबन्धनको पक्षमा जनमत बलियो भन्दै गएको देखेर अतालिएकाहरुले अध्यक्ष…
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परिचय खुल्ने आधिकारीक कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले आगोगबाट प्रकाशित अन्तिम मतदाता नामावली नाम समावेश भएका मतदाताले आगोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली…
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य मन्त्री पदबाट वर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार बर्खास्त गरेका हुन् । सत्ता गठबन्धन भन्दा बाहिर गई एमालेलाई मत मागेको आरोपमा…
अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेदवारहरु यसपटक पनि पुनः उम्मेदवार बनेका छन् । २०७४ को नजिता आफ्नो पोल्टामा पार्न नसकेका यस्ता उम्मेदवार यसपटक भने जित्ने दाउमा छन् । नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापति…
आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु चुनाव प्रचारप्रसारमा व्यस्त छन् । मन्त्रीहरु चुनावी कार्यक्रममा व्यस्त भएपछि यतिबेला प्रदेशका मन्त्रालय सुनसान देखिएका छन् ।…