समाज

मतपत्र छपाइ सम्पन्न

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कुल आठ करोड तीन लाख ९४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि…

करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई आयोग निर्देशन

निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो…

चार प्रदेशको मतपत्र ढुवानी सम्पन्न

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको…

नेकपा माओवादी केन्द्र कै नेतृत्व किन ?

आगामी मङ्सिर ४ मा हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले संघ र प्रदेशमा संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ । प्रतिगमनको खतरा कायम रहन दिने वा नदिने, यथास्थितिमा देशलाई…

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन…

मन्त्री र स्थानीय तहका पदाधिकारीले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा…

एनवाईईएफको पोखरा– लोमान्थाङ मोटरयाली आजदेखि

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म आजदेखी चार दिने मोटर¥याली गर्ने भएको छ । ‘टुगेदर फर लोकल टुरिजम’ मुख्य नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा कार्तिक १७…

१६ देशका भूगर्भविद पोखरामा भेला हुदैँ

१६ देशका भूगर्भविद पोखरामा भेला भएका छन् । अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन ३५ औं हिमालय–काराकोरम–तिब्बत वर्कसपमा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । अमेरिकामा भएको ३४ औं सम्मेलनले ३५ औं सम्मेलन नेपालमा…

बूढीगण्डकीको निर्माण सुरु गर्ने माओवादीको सङ्कल्प

लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रताका साथ सुरु गर्ने लक्ष्यसहित सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सो आयोजना निर्माणका लागि सरकारले कम्पनी…

ललितपुर–३ मा पम्फा भुसाल निर्विकल्प

यसै पनि ललितपुर जिल्ला वाम–लोकतान्त्रिकको किल्ला हो । धेरै शहरी र थोरै ग्रामीण क्षेत्र ओगट्ने चुनावी क्षेत्र–३ बाट ०७४ को चुनावमै माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले राम्रै मतान्तरले जितेकी थिइन । केपी…

अलपत्र पर्यो काठेपोल विस्तापित कार्यक्रम

गण्डकी प्रदेश सरकारको एउटा छुट्टै लक्ष्य थियो । निर्वाचित भएर आएपछि जिम्मेवारी समाल्ने वित्तिकै ‘उज्यालो प्रदेश’ बनाउने योजना तय ग¥यो । सरकारले पहिलो मन्त्रि परिषद्को वैठकमा २०७४ फागुन ४ मा प्रदेशका सवै…

३० हजार टन युरिया नेपाल आउँदै

आगामी तीन हप्ताभित्र भारतबाट ३ हजार टन युरिया नेपाल आउँने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले पहिलो खेपका लागि ३० हजार टन युरिया मल खरिद प्रक्रिया पूरा गरेको जनाएको छ ।…

साढे २ करोडको हाराहारीमा मतपत्र छापिए

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि साढे २ करोडको हाराहारीमा मतपत्र छापिएको छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिसकेका छन् । जसअन्तर्गत…

आज तिहारको भाइटीका

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई…

जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हट्यो

निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहितामा उलंघनमा परी जरिवाना नबुझाएका ३६९ सहित ५५० जनाको नाम बन्दसूची हटाउने निर्णय गरेको छ । उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा…

राजु थापा– स्याङ्जा राजनीतिबाट उदाएका युवा नेता

स्याङ्जा राजनीतिको एक चिर परिचित पात्र हुन् संविधानसभा सदस्य राजु थापा । नेपाली राजनीतिमा पछिल्लोसमय नयाँ पुस्ता उदाउँदै गर्दा उनी स्याङ्जाबाट उदाउन सफल भए । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट…

गठबन्धनका शिर्ष नेताले भने, दायाँ-बायाँ नगरौं, गठबन्धनमा भोट हालौं

सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् । यसअघि काठमाडौंको निर्वाचन क्षेत्र…

नेतृत्व तहमा पुग्न अझै सकेनन् युवा

अवको नेतृत्व युवाको यो भाषणमा धेरै सुनिने शव्द हो । पछिल्लोसमय युवापुस्ताले यस्ता शव्द बढी प्रयोग गर्छन् । सिनियर अर्थात बुढालाई सम्मान गदैृ नेतृत्वमा युवा जानुपर्छ भनेर पछिल्लोसमय बहस चले पनि युवा…