आज सार्वजानिक विदा
संस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजानिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै आज सवै सरकारी कार्यालय, सार्वजानिक संघसंस्था, विदेशस्थित कुटनीतिक नियोगहरु बन्द रहने जनाएको…
संस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजानिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै आज सवै सरकारी कार्यालय, सार्वजानिक संघसंस्था, विदेशस्थित कुटनीतिक नियोगहरु बन्द रहने जनाएको…
मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, ‘निसिम पदकका दाबेदार हुन ।’ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर…
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलका खेलाडीको खसेर मृत्यु भएको छ । आइतबार विहान ११ बजेर ३० मिनेट जादाँ पोखरा महानगर–१८ सराङकोटबाट टेक अफ गरेको ५ मिनेटमा ग्लाइडर नियन्त्रण…
संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा आज विहान उनको निधन भएको बताइएको । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा विहान ७ बजेर ९ मिनेट जादा…
चितवनको दुर्गम गाउँ तत्कालिन कुरिनटार गाउँ विकास समिति कमेरेको एउटा विपन्न परिवारमा जन्मिएर चिकित्सक जस्तो विशिष्टिकृत सेवा क्षेत्र हुँदै राजनीतिक आन्दोलनमा प्रवेश गरेका डाक्टर भोजराज अधिकारी चितवनबासीका लागि नौलो नाम होइन ।…
उपराष्ट्रपति नन्दवहादुर पुन (पासाङ) ले खेल प्रेमीको लागि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडी र खेलप्रेमीको महान् पर्व रहेको बताएको छन् । शुक्रबार औपचारिक रुपमा उद्घाटन गर्दै उनले यस्ता चाडपर्वले राष्ट्रिय एकताको सन्देश…
आजदेखी सुरु हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुरक्षा व्यवस्था कडाई गरिएको छ । प्रतियोगिताको उद्घाटन अपराह्रन्न चार बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नेछन् । चालिस वर्षपछि गण्डकी प्रदेशको राजधानी पोखरामा हुन…
बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा सात दिनको म्याद थप गरिएको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका…
आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर दुई वाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसीर ४ मा हुने निर्वाचनको लागि उनले उम्मेदवारी दिएका…
स्याङ्जामा गठबन्धनबीच असन्तुष्टि बढ्दै गएपछि गठबन्धनबाटै आज दोहोरो उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दलका शिर्ष नेताले सिट बाँडफाँट टुङग्याए पनि जिल्लामा भने प्रदेशका दुई निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवार दर्ता गए ।…
सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की क्षेत्र नम्बर तीनको प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार दिउ“सो उम्मेदवारी दर्ता गराएकी हुन् । कास्की क्षेत्र नम्बर…
विषय प्रवेश नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकद्वारा निर्देशित नेपालका सर्वहारा/श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । १० वर्ष लामो महान् जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, पेशा र समुदायका…
दुई महिनाको प्रयासपछि सत्तारूढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको…
मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन् । २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट…
नकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले पार्टी परित्याग गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित…
केही दिनदेखी परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरो र डुवानले १६ घर उच्च जोखिममा रहेका छन् । पहिरो र डुवानको जोखिम उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।…
निवार्चन आयाेगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यकाे लागि मापदण्ड ताेकिदिएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७९: यी हुन् उम्मेदवारले स्वघाेषणा गर्नुपर्ने विषयहरू.......
हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य…