समाज

स्याङ्जाको विरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

प्रमुख प्रतिद्धन्द्धी नेपाली काँग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै विरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका सूर्य कुवँर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउदा…

कास्कीको अन्नपूर्णमा एमालेका विष्णु केसी विजयी

कास्कीको अन्नपूर्ण गाउँपालिकाे अध्यक्ष पदमा एमालेका विष्णुबहादुर केसी विजयी भएका छन् । उनले अघिल्लोपल्ट कांग्रेसबाट निर्वाचित युवराज कुँवरलाई ७६३ मतान्तरले हराएका हुन् । केसीले ६७२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कुँवरले ५९५९…

स्याङ्जाको आँधीखोलामा एमालेका विश्व पौडेल निर्वाचित

यहाँको आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्धन्द्धी नेपाली का“ग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । पौडेलले ५…

स्याङ्जाको फेदीखोलामा दोहोरिए एमालेका सुवेदी

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुनः निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणम अनुसार उनले १ सय ३२ को मतान्तरले काँग्रेसका लक्ष्मीप्रसाद बराललाई हराए । सुवेदीले ३ हजार ८ सय…

स्याङ्जाको भीरकोटमा काँग्रेसका गोविन्द कर्माचार्य विजयी

प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै यहाँको भीरकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी भएका छन् । कर्माचार्यले ६ हजार ५ सय ४ मत…

स्याङ्जाको गल्याङमा काँग्रेसका गुरु भट्टराई विजयी

यहाँको गल्याङ नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेलाई ६ सय ९९ मतले पछाडि पार्दै विजयी घोषित…

कास्कीकाे रुपामा दोहोरिए एमालेका ओझा

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा पुनः निर्वाचित भएका छन् । अाजको अन्तिम मतपरिणाम अनुसार उनले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई हराएका हुन् । ओझाले…

स्याङ्जाको कालीगण्डकीमा एमालेका खिम थापा विजयी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका खिमबहादुर थापा पुनः दोस्रोपटक विजयी भएका छन् । यसभन्दा अघि पनि अध्यक्ष पदमै ५ वर्ष काम गरेका थापा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी माया रानालाई १…

अजिरकाेट गाउँपालिकामा मा‌‌ओवादी केन्द्रकाे अध्यक्ष उपाध्यक्ष विजयी

अजिरकाेट गाउँपालिकाकाे अध्यक्षमा दीपक देवकाेटा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकोटा अध्यक्षमा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेलले ३…

स्याङ्जाको हरिनासमा एमालेका खिमनारायण मानन्धर विजयी

स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर पुनः दोस्रोपटक विजयी भएका छन् । यसअघि ५ वर्ष गापाको नेतृत्व समालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजीत गर्दै विजेता घोषित…

पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् नै वडा सदस्यमा पराजित

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदबाट पराजित भएका छन् । एमालेको तर्फबाट वालिङ नगरपालिकाको वडा नम्बर १ मा वडा सदस्य उम्मेदवार बनेका पौडेल काँग्रेसका…

मतदाता बाेकेकाे जीप दुर्घटना, १४ काे मृत्यु

मतदानको लागि मतदाता बोकेर हिडेको जीप दुर्घटना हुदाँ स्याङजामा १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार विहान १० बजेर २० मिनेट जादाँ यहाँको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलाबासस्थित भित्री सडक खण्डमा ग२च ३०२६…

चुनावको मुखमा पोखराका सडकमा साइकल लेन

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पोखरा महानगरले पोखराका सडकमा साइकल लेन बनाउन सुरु गरेको छ । पोखरा महानगरले चुनावलाई लक्षित गर्दै रातारात साइकल लेन निर्माण गर्न लागेको हो । प्रमुख पर्यटकीय शहर…

बाजागाजासहित घरदैलोमा नेता

यतिबेला बजार क्षेत्र मात्र होइन, ग्रामीण क्षेत्र पनि निकै चहलपहल बनेको छ । मान्छेका भीड उत्तिकै छन् । सवारी साधनमा चुनावी गीत घन्क्याउदै ओहोरदोहोर गरिएका छन् । नजिकिएको स्थानीय तहको निर्वाचनले चाडपर्वको…

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन् । नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही…

गण्डकीका पालिकाले बुझाए सम्पति विवरण

गण्डकी प्रदेशका अधिकाशं स्थानाीय तहका जनप्रतिनिधिले सम्पति विवरण बुझाएका छन् । सार्वजानिक पदमा नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पति विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार पालिकाका जनप्रतिनिधिले राष्ट्रिय सतकर्ता केन्द्रमा पेश गरेका…

कास्कीमा सवारी दुर्घटनामा बाबुछोरीकै मृत्यु

कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको हो । ४५ वर्षीय बाबुजीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको…

स्थानीय तहबारेको भ्रम चिर्न सफल छ– सुनिलस्मृति गाउँपालिका

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १३ वर्ष, संविधानमा लिपिबद्ध भएको ६ वर्ष र कार्यान्वयनमा आएको ४ वर्ष बितेको छ । केन्द्र अर्थात् संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सत्ता…