पोखरामा मतगणनामा रोकियो
पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि पोखरामा जारी मतगणना रोकिएको छ । पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन्…
पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि पोखरामा जारी मतगणना रोकिएको छ । पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन्…
मंगलबार विहान बसेको मन्त्रिपरिषद् वैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वैठक बसको थियो । सरकारले आज नै आव २०७९÷८० का लागि नीति…
२०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जित्ने महिला एक्लै थिइन् । फेदीखोला गाउँपालिका–५ को वडाध्यक्षमा एमालेबाट देउकुमारी गुरुङ विजयी भएकी थिइन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा महिला जम्मा दुई जना निर्वाचित…
निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पछाडी पार्दै भरतपुर महानगरपालिका मेयरमा माअाेवादी केन्द्रकि रेनु दाहाल विजयी भएकी छन् । सत्तारूढ गठबन्धनबाट मेयरकाे उम्मेद्वार बनेकी दाहालले अन्तिम मत…
भरतपुर महानगरपालिकामा अब नाै सय मत गन्न बाँकी रहेकाे बताईएकाे छ । १० बजेभित्र अन्तिम मत परिणाम आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार विहानसम्म १ लाख २६ हजार ९ सय…
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले आज पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेको छ । मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय…
२०७४ को स्थानीय तहमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा मेयरकी विजेता थिइन, एमालेकी सीमा क्षेत्री । कांग्रेसका तुलसीराम रेग्मीलाई हराउदै उनी मेयरमा विजयी भएकी थिइन् । ५ वर्षे कार्यकाल सफल भएको बताउदै उनले पुनः…
गोरखाको चुमनुव्रीबासीलाई सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम गोरखा बजार आइपुग्न पाँच दिन लाग्छ । हालसम्म मोटरबाटोको सुविधा नपुगेको चुमनुव्रीबाट सदरमुकाम आएर सरकारी काम लिएर फर्किदा अर्को पाँच दिन लाग्छ । सरकारी काम…
प्रमुख प्रतिस्पर्धी कांग्रेसका नृपबहादुर वडलाई दोव्वर मतले पराजित गर्दै धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आँप चुनाव चिह्नबाट हमालले २६ हजार ८ सय ६५ मत प्राप्त…
माओवादी जनयुद्धको आधारभूमि रहेको गोरखामा २०७४ को स्थानीय तहको निर्वाचनमा काग्रेसले बलियो पकड बनाएको थियो । जिल्लाका ११ पालिकामध्ये ९ कांग्रेसले जित्दा माओवादी २ पालिकामा सिमित भयो । माओवादीका शीर्ष नेता नारायणकाजी…
मोरङको विराटनगर महानगरपालिकासहित देशभर ७८३ पालिकाको मत परिणम सार्वजानिक भएको छ । शनिबार बिहान ६ बजेसम्मको नतिजा हो यो । वैशाख ३० मा सम्पन्न ७५३ स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ ।…
पोखरा महानगरको मतगणना स्थलबाट दुइ जना नक्कली प्रतिनिधि पक्राउ परेका छन् । प्रहरीले नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुई…
वैशाख–३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना स्याङ्जामा सम्पन्न भएको छ । बुधबार दिउँसो चापाकोट नगरपालिकाको नतिजा सार्वजानिक भएसंगै जिल्लाभरिकै मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा…
वैशाख-३० मा सम्पन्न स्थानीय तहकाे निर्वाचनकाे अन्तगर्त हालसम्म ५ सय ३४ पालिकाकाे नतिजा सार्वजनिक भएकाे छ । विहीवार विहान ६ बजे सम्म २ सय ४५ पालिकामा प्रमुख जित्दै काँग्रेस पहिलाे शक्तिमा अाएकाे…
यहाँको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (इश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ । खाँणले…
स्मार्ट सिटीको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको वालिङ नगरपालिकाले नेतृत्वमा एमालेका कृष्ण खाँणलाई पाएको छ । निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाकै निवर्तमान मेयर काँग्रेसका दीलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि…
यहाँको पुतलीबजार नगरपालिका मेयरमा साविकका प्रतिस्पर्धीबीच यसपल्ट नेपाली काँग्रेसका तुलसीराम रेग्मीले सफलता पाएका छन् । उनले अघिल्लो पटक एमालेबाट निर्वाचित सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउदै आगामी ५ वर्षका…
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएर राजनीतिमा फड्को मारेका तिवारीले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय…