समाज

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा

सत्तारुढ गठबन्धनको आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबन्डा टु्ंगिएको बताइएको छ । माओवादीका नेता देव गुरुङले अन्तिम…

स्थानीय तहमा जान मान्दैनन् चिकित्सक

स्थानीय तहमा अधिकृतस्तर आठौ तह, मेडिकल अधिकृत पदसहितको व्यवस्था छ । तर, चिकित्सक स्थानीय तह जान नमान्दा गाउँमा पाइने सेवा लिन विरामी बजार धाउनुपर्ने बाध्यता छ । पालिकाको स्वास्थ्य महाशाखाले पटक–पटक माग…

आमाको गल्तीको सजायको भागीदार बने बालबालिका

लागुऔषध कारोबारमा ३२ महिना अघि पक्राउ परेकी कपिलबस्तुकी एक महिला अहिले जिल्ला कारागार कास्कीमा सजाय भोगीरहेकी छन् । कास्की प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि उनलाई पुर्पक्षको लागि कारागार राखेको…

जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सामूहिक अन्त्येष्टि

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भएको जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सोमबार साँझ सामूहिक अन्त्येष्टि गरिएको छ । बायाँटारीको बन्चरेस्थित आँधीखोला नदीको किनारमा मगर संस्कार अनुसार दाहसँस्कार गरिएको स्थानीयले बताएका छन् ।डाँडाखर्क…

कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैनः प्रचण्ड (प्रचण्डको भनाई जस्ताकोतस्तै)

देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा…

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

सत्तारुढ गठबन्धनले भोलि (सोमबार)सम्म महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने…

स्याङ्जामा जीप दुर्घटना– सात महिनाको बच्चासहित ५ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा भएको जीप दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । आइतबार विहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९…

व्यवस्था फेर्यो अव अवस्था फेछौ–माओवादी केन्द्र

आदरणीय आमाबुवा, दिदीवहिनी तथा दाजुभाइहरू, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ ।…

प्रत्येक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने

नेकपा माओवादी केन्द्र ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाउनको लागी परिपत्र गरेको छ। कूल ७५३ स्थानीय पालिकामा महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने…

मुख्यमन्त्री र मन्त्रीका पीए आफ्नै छोराछोरी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले स्वकीय सचिव (पीए)मा आफ्नै छोरी रञ्जना पोखरेल नियुक्त गरेका छन् । नेपाल सरकारको उपसचिव दरबन्दी बराबरको सेवासुविधा दिनेगरी उनले पीएमा छोरीलाई राखेका हुन् । दुईजना कार्यालय सहयोगीसहित…

आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार सार्वजानिक विदा दिने निर्णय गरेको छ । राम नवमीको अवसरमा विदा दिने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा…

मजदुर दिवसमा राजधानीमा र्याली, मुल्य वृद्धि तत्काल फिर्ता गर्न र तलब बढाउन माग

अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा राजधानी काठमाडौंमा विशाल र्यालीको आयोजना गरिएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन ट्रेड युनियन महासंघले दरबारमार्गदेखि शहीदगेटसम्म प्रभातफेरीसहित र्यालीको आयोजना गरेको…

कार्यकाल नसकिदै एक सय ४७ पदाधिकारी बर्खास्त

गण्डकी प्रदेश सरकारले कार्यकाल नसकिदै  एक सय ४७ जना पदाधिकारीलाई बर्खास्त गरेको छ । खेलकुद विकास समिति र संक्रामण तथा सरुवा रोग अस्पतालका पदाधिकारीलाई बर्खास्त गरेको हो । आसन्न स्थानीय तहको निर्वाचनको…

देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

देशभर टाइफाइडविरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन थालेको हो । टाइफाइड एक संक्रामक रोग…

मन्त्री मनाङेले कुटे कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालयले जनाएको छ ।फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई…

प्रधानमन्त्री र मन्त्रीले पार्टीका लागि भोट माग्न नपाउने

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता–२०७८ अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् ।  प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा…

महिला नेतृत्वमा आए पारदर्शीता र सुसासन कायम हुन्छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले महिलाले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलालाई आत्मनिर्भर बनाउने…

१७ जिल्ला सङ्क्रमणमुक्त, थप ५१ जना निको

पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको छ।…