बैंकिङ कसुर मुद्दामा तीनदिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र १ लाख ८ हजार नगद जरिबाना फैसला भई हालसम्म फरार रहेकी पोखरा महानगर–१३ मियापाटनकी ४० वर्षिय रबिना खातुनलाई पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय…
बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र १ लाख ८ हजार नगद जरिबाना फैसला भई हालसम्म फरार रहेकी पोखरा महानगर–१३ मियापाटनकी ४० वर्षिय रबिना खातुनलाई पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय…
पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको…
निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलले मतदाता नामावली विवरण आयोगबाट लिन…
पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसभाडा बढेको छ । सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसंगै काठमाडौं पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो । काठमाडौं पोखराका लागि यसअघि ५३७ रुपैयाँ…
२४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा…
राष्ट्रपति विद्यादेवी भण्डारीले नजिकिदै गरेको स्थानीय तहको निर्वाचन स्वच्छ र भयरित सम्पन्न गर्न आग्रह गरेकी छन् । आइतबार पोखरामा आयोजिक न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आ–आफ्नो क्षेत्रबाट निर्वाचनमा सवै…
राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा आयोजित सम्मेलनको उनले डिजिटल प्रविधिबाट उद्घाटन गरेकी हुन् ।उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल,…
नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा चिनियाँ विदेशमन्त्री…
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २३ राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित अरु सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका छन ।सबै दलका प्रतिनिधिलाई…
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा स्थानीय तहका उपप्रमुखहरु प्रमुखको आकांक्षी देखिएका छन् । जनप्रतिनिधि नभएका महिलाको पनि नेतृत्व लिने आकांक्षा बढ्दै गइरहेको बेला कास्कीमा ‘नेतृत्वमा महिला’ अभियान चलाइएको…
स्थानीय तहका पदाधिकारीको समयावधि सकिन अव एक महिना बा“की छ । आफ्नो अवधिको अन्तिम समयमा न्यायीक समितिको राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन चैत १४ मा पोखरा सभागृहमा हुने जनाइएको छ…
वडा प्रहरी कार्यालय वैदाम अघि रहेको जिल्ला अदालत कास्कीका दुवै इजलास कक्षमा तोडफोड भएको छ । मंगलबार राती अदालतको एक र ६ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ ।एक नम्बरमा…
प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम (सीटीइभीटी)ले वेरोजगारी युवा तथा महिलालाई प्रत्यक्ष रोजगारीमा जोड्नको लागि गण्डकी प्रदेशभर तालिमको आयोजना गर्दै आएको छ । विभिन्न प्रकारका सीप सिकाएर रोजगारीसंग जोड्ने सीटीइभीटीको लक्ष्य हो…
आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति दलहरु चुनाव केन्द्रीत कार्यक्रममा जुटेका छन् । घरदैलामा जुटेका उनीहरुका विभिन्न गतिविधि चुनाव लक्षित छन् । विशेषतः नेकपा एमाले, नेपाली काँग्रेस र…
फागुन ३० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी पुगेर सुदूरपश्चिम सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने बताए । सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जादाँ…
एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासँघ कास्की शाखामा आगो लगाउने धम्की दिएका छन् । शनिवार राती ११ बजेर ८ मिनेट जादाँ महासंघका अध्यक्ष विमला…
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले कसेको वैशाखी नटेकी आफ्नै बलमा चुनाव लड्ने बताएका छन् । आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै दाहालले माओवादी…
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने बताएका छन् । शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने उनले बताएका थिए ।पार्टीका…