प्रदेश सरकारकाे निति तथा कार्यक्रम सार्वजनिक
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । मंगलबार बसेकाे प्रदेशसभा वैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम पढेर सुनाएका छन् । नीति कार्यक्रमले…







