समाज

भ्रष्टाचारको आरोपमा वडाध्यक्ष र सदस्य निलम्बित

भ्रष्टाचारको आरोपमा स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङ निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाविरुद्ध पुष २९ मा मुद्दा दर्ता गराएपछि निलम्बित बनेका…

जिल्ला अस्पताल स्याङ्जामा अक्सिजन प्लाण्ट जडान

खरिद गरिएको ६ महिनापछि जिल्ला अस्पताल स्याङ्जाको अक्सिजन प्लाण्ट मंगलबार जडान गरिएको छ । अस्पतालमा प्लाण्ट संचालन गर्न प्राप्त विद्युत्त आपूर्ति नहुदाँ गत भदौमा खरिद गरिएको उक्त अक्सिजन प्लाण्ट यत्तिकै थन्क्याइएको थियो…

भाेली सार्वजनिक विदा

सरकारले यही माघ १९ गते (भोली) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना…

कोरोनाविरुद्धको खोप नलगाएकालाई मनाङमा प्रतिबन्ध

हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोभिड१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच…

अवैध सुनसहित मानिस पक्राउ

कास्की प्रहरीले अवैध सुन ओसारपसार गर्ने युवालाई पक्राउ गरेको छ । अवैध रुपमा सुनको कारोबार गरेको गोप्य सुचनाको आधारमा प्रहरीले शनिवार पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५…

आजदेखि सार्वजनिक यातायातमा जोरबिजोर हट्यो

सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी सीडीओ ले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी…

विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म खोप लगाइसक्ने

आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउका लागि खुलेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन…

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो…

बागलुङमा करेन्ट लागेर थापाको मृत्यु

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं। ५ हरिचौरका २७ वर्षीय डम्मर थापा रहेका छन् ।…

पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले…

कानुन मस्यौदा र विधेयक समिति नै निस्कृय

यसअघिको सरकारले गण्डकी प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजक रहनेगरी कानुन मस्यौदा समिति गठन गरेको थियो । सोही समितिले सरकारले ल्याउने सवै कानुनको विधेयक तयार गथ्र्यो । सम्बन्धित मन्त्रालय र कानुन अधिकृतबीच…

तनहुँमा करेन्ट लागेर एक जनाकाे मृत्यु

करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा नं। ८ का ७० वर्षीय दलबहादुर राना रहेका छन् । सोमबार बिहान साढे ८ बजे ऋषिङ गाउँपालिका(८ को…

गण्डकी प्रदेशमा ३०० जना स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको देखिन्छ। गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० को हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् । कोरोनाका बिरामीको उपचार हुँदै…

चीनद्धारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

चीन सरकारले नेपाल सरकारलाई २० लाख सिरिन्ज हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको हो ।शनिबार उक्त परिमाणको…

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। सीताकी छोरी गंगाले आमालाई तीन…

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गराएका थिए । कोरोना पोजेटिभ देखिएपछि…

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि…

सामुदायिक वन महासंघ ः अधिकार सुनिश्चितताको माग

सामुदायिक बनको माध्यमबाट मुलुकलाई विश्वसामु परिचत गराउन सफल सामुदायिक बन महासंघ यतिखेर भने बन उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै आन्दोलित भएको छ । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरि उपभोक्ताको अधिकार कटौती…