लमजुङमा अनिवार्य मास्क अभियान
कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा अनिवार्य रुपमा मास्क अभियान सञ्चालन सुरु गरिएको छ । कोभिडको जोखिम बढ्दै गएपछि संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो…
कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा अनिवार्य रुपमा मास्क अभियान सञ्चालन सुरु गरिएको छ । कोभिडको जोखिम बढ्दै गएपछि संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो…
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहेको र साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। , बाग्मती…
कास्की जिल्ला अदालतको अधिकांश सेवा बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढदै गएकोले आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक फुलकोर्टको निर्देशन र कास्की…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले…
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ…
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका…
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन सुरु गर्ने जनाइएको छ । बुस्टर डोज पहिलो…
मिडिया एक्सन नेपालले लैङ्गिक संवेदनशीलतासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका २० जना पत्रकारका सहभागी कार्यक्रममा नेपाली सञ्चारमाध्यममा लैङ्गिक संवेदनशीलता अन्तर्गत महिला पत्रकारको बाइलाइन, समाचारको श्रोतमा महिला र अल्पसंख्यक…
आज बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौंमै फर्काइएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले…
तनहुँको बन्दीपुर गाउँपालिका(६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि…
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।…
पोखरा महानगरपालिका वडा नं। ८ का ३४ वर्षका किरणकुमार गुरुङको तनहुँमा हत्या भएको छ । बिहीबार बिहान तनहुँको व्यास नगरपालिका वडा नं ११ स्थित दरैपँधेरा नजिकै उनको हत्या भएको हो । गुरुङको…
बागलुङ जिल्लामा तीन स्थानीय तहमा सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने…
कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन फैलिएको कारणले बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ छापा सञ्चार माध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा भएको ‘गण्डकी प्रदेशस्तरीय छापा…
नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् । बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर…
पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ। शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको जनाएको छ। प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले…