पछिल्लो समयमा ४१६ संक्रमित, निको हुनेको संख्या २७०
जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१६ जना संक्रमित भएका छन पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८…
जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१६ जना संक्रमित भएका छन पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ५५५ जनाको पिसिआर परीक्षण र ४८४८…
२०२१ को कोरियन भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले एक सूचना गर्दै भाषा परीक्षा पुस १ देखि हुने जानकारी…
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती आँधिखोला गाउँपालिका–५ स्थित एकरायमा ग।१ त ६४४० नम्बरको ट्याक्टर सडकको नालामा पल्टिएको थियो । दुर्घटनामा परेर तनहुँ घर भएका ३८…
मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका ।प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा…
विवेकशील साझा पार्टीका गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका छन ।…
ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्दै जानुपर्ने बताएकी छन्। घरमा विद्युतको प्रयोग बढाउनुपर्ने र विशेषगरी भान्सामा विद्युतको प्रयोग वृद्धि गरिनुपर्नेमा उनले जोड दिएकी छन । ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा…
अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले लोकतन्त्र र जनचाहना विपरित हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका छन । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै जनअधिकार कुण्ठित गर्ने र संविधान…
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय…
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले…
पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । विद्यार्थीहरूले आज…
आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ। छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ…
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । आज…
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक रुपमा…
अस्तव्यस्त सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड अन्तर्गत पछिल्लोसमय जोखिम बढ्दै गएपछि खाल्डाखुल्डी पुर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राजमार्गमा जोखिम थपिदै गएपछि सवारी दुर्घटना कम गर्नको लागि खाल्डाखुल्डी पुर्ने अभियान चलाएको…
मुस्ताङचोकदेखी राष्ट्रवैक चोक हुदै पर्यटकीय गन्तव्य पोखराको लेकसाइड पुग्ने सडकको मर्मत तथा कालोपत्र गतबर्ष गरिएको थियो । राष्ट्रवैंक चोकबाट ड्यामसाइड हुदै विरौटा र चालिसे चोक हुदै सृजनाचोक, न्युरोड क्षेत्र सडक निकै व्यस्त…
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ऋणमा देखिएका छन् । मनाङेले सम्पति सार्वजानिक गर्दै आफू ऋणमा रहेको खुलाएका हुन् । सार्वजानिक पदमा नियुक्त भएको ६० दिन अर्थात दुई…
नेपालबाट हराएका पुरातात्विक महत्त्वका सम्पदाहरू विदेशका विभिन्न संग्राहलयमा भेटिएका छन् । अमेरिका, वेलायत र फ्रान्सका संग्रालयमा फेला परेका हुन् । यी भन्दा अघि पनि तिनै संग्रहालयमा सम्पदा भेटिएका हुन् । चाेरिएका या…
दुई बर्षपछि पोखरामा पुनः भाइटीका महोत्सव गरिएको छ । कोरोनाका कारण दुई बर्षदेखी रोकिएको महोत्सवलाई निरन्तरता दिइएको हो । १४ औँ संस्करणको रुपमा महोत्सवले निरन्तरता पाएको हो । महोत्सव पश्चिमाञ्चल होटल संघ…