समाज

तिहारमा फूल व्यवसायीलाई भ्याइनभ्याई

स्याङ्जाको आँधीखोला गाउँपालिका घर भई हाल पोखरा–२६ विजयपुर बस्दै आएकी २१ वर्षीया समीक्षा नेपालीलाई तिहार भित्रिएपछि फूल बगैँचा सम्हाल्न भ्याइनभ्याइ छ । यसै वर्षदेखि व्यवसाय थालेकी उनी यतिबेला फूल व्यवस्थापनमै व्यस्त छन् । बुधबारदेखि…

पछिल्लो समयमा थप ४६९ जनामा कोरोना पुष्टि,

पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा…

तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको छ । मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि…

कास्कीमा देउसी भैलो कार्यक्रम राति १० बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय कास्कीले देउसी भैलो तथा नाचगानका कार्यक्रम राति १० बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ। तिहार छठ लगायतका पर्वहरु नजिकिंदै गर्दा प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।…

काठमाडौंमा पासपोर्ट बनाउनेको भीड

काठमाडौंमा राहदानी पासपोर्ट बनाउनेहरुको लामो लाइन लागेको छ । । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको सेवाग्राहीले बताएका थिए…

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ४५ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका–८ का ७३ बर्षिय गणेशबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ । सजाय तोकिएको ४५ बर्षपछि प्रहरीले विशेष सुराकीको आधारमा विहिबार आफ्नै घरबाट…

कोरोनाको पैसा खर्चिएर हेलिप्याड– नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कोषको रकम खर्च गरेर वालुवाटारमा हेलिप्याड बनाएको बताएका छन् । शुक्रबार नेकपा एसको स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले…

गठबन्धनले चुनावी तालमेल गर्ने– नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धनले चुनावी तालमेल गर्ने बताएका छन् । उनले यदी गठबन्धन संगै चुनाव लड्न नमाने पनि आफूहरु एक्लै चुनाव लड्ने बताए । ‘मिले सवै एकै ठाउँ हुन्छौ’…

प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्। सर्वोच्चका १५ जना न्यायाधीश…

एमालेको एकै दिन ६ सय पालिकामा अधिवेशन

करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि मंगलबार एमालेले पालिकामा अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको हो  ।…

प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा प्रतीक्षा काफ्ले

प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अध्यक्षमा प्रतीक्षा काफ्ले निर्वाचित भएकी छन् । मंगलबार भएको जिल्ला अधिवेशनले प्रतीक्षा काफ्लेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । जसको उपाध्यक्षमा नारायण विश्वकर्मा, सचिवमा कामना सुनार,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट…

२४ घण्टामा ५६९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित मिडिया ब्रिफिङमा ९ हजार ७७१ पीसीआर नमुना परीक्षण गर्दा ५६९ मा कोभिड(१९ पोजिटिभ देखिएको छ…

नेपाल मेडिकल काउन्सिलले १३९ चिकित्सकको नाम हटाउदै

नेपाल मेडिकल काउन्सिलले स्थापना भएको ५८ वर्षपछि चिकित्सको विवरण निकालेको छ । काउन्सिलले चिकित्सकको विवरण निकाल्ने क्रममा १३९ चिकित्सकको नाम हटाएको हो । जसमध्ये हालसम्म १३७ जनाको मृत्यु भएका कारण नाम हटाइएको…

कात्तिक २८ गतेदेखि फाइजर खोप लगाउन सुरु गरिने

अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप सोमबार नेपालमा आइपुगेको छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ । नेपालमा पहिलो पटक…

सर्वोच्च अगाडि कानुनका विद्यार्थीहरु प्रदर्शन गर्दै

कानुन विषय अध्ययनरत विद्यार्थीहरुले मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले न्यायालयको गरिमामा आँच आउने कार्य कसैबाट हुन नदिनको लागी सो क्रममा जोड दिएका हुन । सर्वोच्च अदालत अगाडि विभिन्न…

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि देशभर खुवाइँदै

सरकारले आज र भोलि देशभरका बालबालिकाका लागि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ। ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका…